लोकतन्त्रको उपहास गर्दै देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र कुरुप प्रदर्शन गरेका छन् । सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भनिएको कांग्रेसलाई कुरुप बनाउने क्रममा देउवाले प्रशासनको आडमा भए पनि वडा अधिवेशन गराएका छन् । यसक्रममा उनले पार्टीको मूल्य र मान्यतालाई तिलाञ्जलि दिएका छन् । उनले संस्थापन इतर कसैको पनि कुरा सुनिरहेका छैनन् । चाहे रामचन्द्र […]
Read more