काठमाडौंको भीडः हामी आफै सचेत हुने दिन आए

काठमाडौं । सधैको लकडाउनले मुलुकको हित अलिकति पनि गर्दैन । त्यैपनि देशमा करिब छ महिनाको समय आम मानिसले लकडाउनमा बिताउनु पर्यो । जुन समयमा मानिसले नत कुनै आय आर्जनमा लाग्न सके । नत तिनलाई खानपानको नै कसैले दिगो बन्दोबस्त नै गरेको देखियो । धेरैले भन्दै आएका थिए, कोरोना भाइरसले मार्नुभन्दा पहिले नै भोकले मार्छ क्यारे […]

Read more

कृषि विकासका नाममा दलाली

काठमाडौं । खेती किसानीको कुरा गर्दा हरेक नेपालीको मन प्रफुल्ल हुन्छ । कताकता हृदयमा उमङ्ग छाउँछ । अहिले कृषि प्रधान देश भनेर नभनिए पनि कृषिमा आश्रित परिवारका मानिस नै आज पनि व्यापार व्यावसायमा जमेका छन् । अधिकाँशका परिवार खेती किसानीबाटै आजको अवस्थामा पुगेका हुन् । यसमा कसैको दुईमत रहन्न । तर आज नयाँ पुस्ताले बाउ […]

Read more

नेकपाको जहाज क्रयास होला कि सुरक्षित अवतरण

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जहाज क्रयास होला कि सुरक्षित अवतरण भन्ने प्रश्नको जवाफ खोज्न निकै मुस्किल छ । किनकि यो जहाजमा दुई वटा फरक प्रकृतिका पाइलट रहेका छन् । त्यतिमात्र होइन यो जहाज दुई वटा फरक धारका कम्पनीद्धारा निर्मित छ । सोही कारणले गर्दा पनि पटक पटक सुरक्षित अवतरणको प्रयास […]

Read more

व्यर्थ र विवादमा बित्यो प्रधानमन्त्री ओलीको आधा कार्यकाल

काठमाडौं । यो सरकार सबैभन्दा आलोचित सरकार बन्न पुगेको छ । यसअघिका सरकार पनि गतिला त हैनन् तर प्रधानमन्त्री केपी शर्मा ओलीको अहिलेको कार्यकाल निकै नै विवादित बनेको छ । बिना काम बितेको छ । उनको पाँच वर्षे कार्यकालको आधा समय व्यर्थमा गएको हो । पाँच वर्षे कार्यकालका लागि निकै बलियो म्यान्डेटसहित सरकारमा गएका ओलीले […]

Read more

काठमाडौँ उपत्यकामा लाग्यो निषेधाज्ञाः के गर्न हुन्छ के गर्न हुँदैन ?

काठमाडौं । उपत्यकाका तीन जिल्लामा बुधबारदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार मंगलबार राति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो । सोही निर्णय अनुसार रातिदेखि नै आदेश कार्यान्वयनमा आइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको […]

Read more

प्रधानमन्त्रीज्यू बिन्ती बचाउनुस्

सबै ‘अ’ भ्रष्ट हुँदा कोरोनाले मार्ने निश्चित, मर्न तयार हुनुस् जनभावना विश्लेषक, काठमाडौं । हामी यतिबेला निकै गम्भीर परिस्थितिमा छौं । नोभल कोरोना भाइरस (कोभिड–१९) दे देशभर नै असर गरेको छ । विश्वभरलाई अस्तव्यस्त पारिरहेका बेलामा नेपाल अछुतो हुने प्रश्न आउँदैन । तर हामीले यस कोभिड–१९ बाट टाढा हुने प्रयासबाट बच्न सक्ने छौं । यतातर्फ […]

Read more

फुट नजिक नेकपा

काठमाडौँ । अहिले विश्वका सबै मानिसको जीवनमा तीन काम चल्तीमा छन् – मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र सेनिटाइजर लगाउने । कोरोना भाइरसको प्रकोपलाई रोक्नका लागि योभन्दा उत्तम उपाय अरु केही नहुन सक्छ । तर मास्कभित्र रुमलिएको सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सामाजिक दूरी बनाएर सेनिटाइजर छर्कने काम कसले गरिरहेको छ भन्ने […]

Read more

नीतिविहीन बन्यो राप्रपा

काठमाडौं । पार्टी भनेको विचारले चल्ने हो । जहाँ विचार हुन्छ त्यहाँ पार्टीको नीति हुन्छ । जहाँ विचार हुँदैन त्यहाँ पार्टीको नीति हुँदैन । विचारविहीन न त मानिस हुन्छ न त पार्टी नै । जसको विचार हुन्न उसको केही हुँदैन । विचारमा मतभेद हुने पार्टी पनि अगाडि बढ्न सक्दैन । राप्रपा अगाडि बढ्न नसक्ने ‘विचारविहीन […]

Read more

नेकपामा फुटका धर्सा

काठमाडौं । सम्भवतः नेकपा फुट्दैछ । फुटका धर्सा देखिन थालिसकेका छन् । अझ मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञहरुसंग कोरोना निर्मूल नभएसम्म केन्द्र्रीय समिति बैठक डाक्दिन भनेपछि ओलीको अहम् बढेको छ । उनले सोमबार आफ्नो घर बालकोट पुगेर अब अढाइ वर्षमा आउने भनेर फर्केका छन् । अर्थात् उनी बाँकी रहेको सबै समय प्रधानमन्त्रीको कुर्सीमा […]

Read more

कस्तो बन्दैछ नेकपा

काठमाडौं । पार्टी चल्ने विचारले हो । जब विचार हुँदैन भने त्यो पार्टीको अस्तित्व पनि रहँदैन । अहिले सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) त्यस्तै बनेको छ । नेकपाभित्रको राजनीतिक द्वेष र व्यक्तिवादी चरित्रले पार्टीको सैद्धान्तिक विचारधारा नै धरापमा पारेको छ । पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच भएको एकता अझै पक्का बनेको छैन । […]

Read more