‘सुनील थापा इज अ पोलिटिकल ट्युमर’

काठमाडौं । ‘नाम कमाउन गा¥हो छ । कमाएको नामलाई जोगाइराख्न अझ गा¥हो छ । बदनाम हुन बेर लाग्दैन ।’ यो नेपाली भनाई सबैका लागि लागु हुन्छ । जुनसुकै पेशा र क्षेत्रको मानिसलाई लागु हुन्छ । एक गल्तीले वर्षौंको मेहनत सखाप हुन सक्छ । बाबुबाजेको नाम माटोमा मिल्न सक्छ । अहिले सुनीलबहादुर थापा त्यही चरित्रमा उत्रिएको […]

Read more

राष्ट्रिय विभूति अमरसिंह थापाको शालिक स्थापना

बागलुङ । गलकोट नगरपालिका–७ मल्ममा राष्ट्रिय विभूति वडाकाजी अमरसिँह थापाको अर्धकदको शालिक स्थापना गरिएको छ । शालिकको शुक्रबार बगाले थापा क्षेत्री समाज धवलागिरिका अध्यक्ष भीमबहादुर थापा, त्रिभुवन विश्वविद्यालय सभा सदस्य प्राडा दीनबहादुर थापा र सात सय बगाले थापा समाज मल्म, गलकोटका अध्यक्ष दलबहादुर थापाले संयुक्त रुपमा अनावरण गरे । राष्ट्रिय विभूति थापाको २०४औँ स्मृति दिवसका […]

Read more

नेकपामा ओलीलाई ट्रयापमा पार्ने नयाँ सूत्र, १५२ सदस्यद्धारा केन्द्रीय समितिको बैठक माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि ट्रयापमा पारेर गलाउने रणनीतिमा इतर समूहका नेताहरु लागेका छन् । ओलीले दुवै पद नछाडेपछि उनलाई केन्द्रीय समिति बैठकबाट हुत्याउने प्रयत्न सुरु भएको हो । नेकपाका १५२ केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठक माग गर्दै अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डलाई […]

Read more

पूर्वराजाले कहिलेसम्म हेरिरहने

काठमाडौं । विश्वका जुन देशमा राजसंस्था स्थायित्वमा छ त्यो देशका जनता सम्मानले झुक्छन् । यदि सरकारले कुनै गल्ती ग¥यो भने राजसंस्थाले सरकारलाई सचेत गराउने विश्वासमा नागरिक बसिरहेका हुन्छन् । राजसंस्था रहुन्जेल नेपालमा पनि त्यही अवस्था रहेको थियो । बहुदल रहँदासम्म दलहरुले राजसंस्थाको सम्मान गर्थे । औंलामा गन्न मिल्ने उश्रृंखल नेताहरुले कुनै गाली गरे पनि तिनीहरु […]

Read more

कुर्सीको लडाइँले पार्टी एकता सकसपूर्ण, ओली मस्तः प्रचण्डलाई छट्पटी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला आफ्नो दुवै पद मजबुद बनाउँदैमा समय बिताइरहेका छन् । उनी मुलुकको प्रधानमन्त्री वा पार्टीको अध्यक्ष हुन् भन्नेमा कुनै शंका छैन । तर उनले खेलिरहेको भूमिका भने शंकास्पद भएको उनकै पार्टीका नेताहरुले भनिरहेका छन् । उनी इतरका सबै नेताहरु उनी प्रधानमन्त्री र […]

Read more

पौडेललाई सैन्य प्रवक्ताको जिम्मेवारी

काठमाडौं । सहायक रथी सन्तोष बल्लभ पौडेल नेपाली सेनाका प्रवक्ता बनेका छन् । नेपाली सेनाले दिएको जानकारीका अनुसार जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी पौडेलले पाएका हुन् । यसअघि सहायक रथी विज्ञान देव पाण्डेले प्रवक्ता पद सम्हालेका थिए । उनले शुक्रबार प्रवक्ताको जिम्मेवारी पौडेललाई हस्तान्तरण गरेका हुन् । सहायक रथी पाण्डेले […]

Read more

ओलीको नक्कली राष्ट्रवादलाई खुइलाउँदै प्रचण्ड–माधव–झलनाथ–वामदेव

काठमाडौं । चिनियाँ राजदूत हाउ यान्छीको सक्रियतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलोमा तत्काल पूर्णविराम लागेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्रीको कुर्सी पनि नछाड्ने र पार्टीको नेतृत्व पनि नछाड्ने भएपछि एकाएक बाँकी शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतम एकजुट भएका छन् । […]

Read more

वर्षाको चिन्ताः छैन ज्यानको अत्तोपत्तो

काठमाडौं । बजेट स्वाहा पार्ने नाममा असार महिनामै डोजर चलाउने सरकारी नीतिका कारण मुलुकले ठूलो क्षति व्यहोरिरहेको छ । त्यसको असर जनताले भोगिरहेका छन् । नेपालमा अहिलेसम्मकै ठूलो संख्यामा नेपालीको बाढीपहिरोका कारण मृत्यु भएको छ । थुप्रै बेपत्ता भएका छन् । उनीहरुको अत्तोपत्तो छैन । कयौं गाउँमा सम्पर्क समेत नहुँदा उनीहरुको ज्यानको अत्तोपत्तो नै छैन […]

Read more

ओलीको कूकर्ममा राष्ट्रपति भण्डारीले साथ दिएपछि

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली राजनीतिमा अहिलेसम्म नभएको कूकर्म गरेका छन् । ओलीले संसद अधिवेशन चलिरहेका बेलामा संसद अन्त्यको घोषणा गरिदिए । उनले कसैलाई पनि खवर नै नगरी बजेट अधिवेशनको अन्त्य गरेका हुन् । उनले मन्त्रीपरिषदबाट निर्णय गराए अनि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएपछि राष्ट्रपतिले एकछिन […]

Read more

राजधानी कोरोनाको ‘हटस्पट’, सरकार गायब

काठमाडौं । अहिले सरकार गायब छ । अहिले सरकार आफ्नै गोलचक्करमा छ । केपी शर्मा ओलीको सरकार टिक्ने वा नटिक्ने भन्ने टुङ्गो छैन । सत्ताधारी दल नेकपाभित्र नै निकै कठिन समय चलिरहेको छ । यही चक्करले गर्दा कोरोना भाइरस (कोभिड–१९) ले देशका सबै भागलाई आफ्नो कब्जामा लिएको भए पनि सरकारले यसलाई बेवास्ता गर्दै आइरहेको छ […]

Read more