नयाँ नक्सा अद्यावधिकसंगै संविधान संशोधन विधेयक संसदमा पेश
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । नेपालको अद्यावधिक नक्सा संविधानको अनुसूची (निशान छाप) मा समावेश गर्न सो विधेयक पेश भएको हो । आइतबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेश गरिन् । सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार […]
Read more