सरकारले लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक गर्यो, के होला अब ?

काठमाडौं । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा आधिकारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बुधबार नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् । मन्त्री अर्यालको प्रस्तावमा मन्त्रिपरिषदले सोमबार लिम्पियाधुरासहित राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने निर्णय गरेका थियो । मुख्य सचिव लोकदर्शन रेग्मीले लिम्पियाधुरा समेटिएको नेपालको नयाँ […]

Read more

हैट ! अन्नपूर्ण मिडियाको प्रेस पास बनाएर चोरी ?

काठमाडौं । प्रेस पास बनाएर चोरी ? ओहो ! यस्तो पनि हुने रैछ । प्रेस पासको दुरुपयोग गर्ने पत्रकारबारेमा त समाचार आएकै हो । तर प्रेस पास बनाएर नक्कली पत्रकार बनेर चोरी काममा लागेको त विरलै पढ्न पाइन्छ । हो, भएको छ त्यस्तै । महानगरीय अपराध महाशाखाले मंगलबार काठमाडौंको भत्केको पुल चावहिलबाट दुई जना पत्रकारको […]

Read more

नेपालमा कोरोना संक्रमित ४२७ पुगे, तीन वर्षीय बालकसमेत संक्रमित

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार थप २५ जनामा देखिएसंगै कोरोना संक्रमित ४२७ पुगेका हुन् । संक्रमितमध्ये पुरुष ३५८ र महिला ६९ जना छन् । अहिलेसम्म २ जनाको मृत्यु भएको छ । एक पुरुष र एक सुत्केरी महिलाको मृत्यु भएको […]

Read more

काठमाडौं उपत्यका पनि कोरोनाको उर्वर भूमि, उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न माग

काठमाडौं । काठमाडौँ उपत्यका कोरोना भाइरसको उर्वर भूमि बन्दै गएको छ । दिनानुदिन उपत्यकामा पनि संक्रमित देखिँदै गएपछि यो स्थान उर्वर भूमि बन्दै गएको छ । उपत्यकामा खतरा भइरहँदा समेत सरकारले विशेष चासो देखाएको छैन । त्यसैले काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग […]

Read more

नेपालमा कोरोना संक्रमित ४०२, उपत्यकामा ५ बढे, ३६ जिल्लामा संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमित ४०२ पुगेका छन् । मंगलबार कोभिड–१९ को सङ्क्रमण २७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न ठाउँमा गरिएको स्वास्थ्य परीक्षणमा विभिन्न १३ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको जानकारी दिए । उनका अनुसार झापाका नौ, मोरङ एक, सुनसरी एक, सर्लाही दुई, मकवानपुर एक, भक्तपुर एक, […]

Read more

नेपालमा कोरोना भयावह बन्दै, ३५७ मा फैलियो, दुईको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीन सय ५७ पुगेको छ । पछिल्लो एक हप्तामै संक्रमितको संख्या तीन सयले बढेको हो । त्यस्तै दुई जनाको मृत्यु भएको छ । अहिलेसम्म ३१ जिल्लामा संक्रमण फैलिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । प्रादेशिक विवरण अनुसार प्रदेश १ मा ४०, २ […]

Read more

लकडाउन जेठ २० सम्म, सरकार भन्छ –वाध्यता

काठमाडौं । सरकारले कोरोना भाइरसका कारण लकडाउन आगामी २० गतेसम्मका लागि थप गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले १५ दिनका लागि बन्दाबन्दी जारी राख्ने निर्णय भएको बताए । मन्त्री खतिवडाले सरकारले कोरोना रोकथामका लागि बन्दाबन्दी जारी राखे पनि सँगसँगै आर्थिक गतिविधि अघि बढाउनुपर्ने बाध्यता रहेको बताएका छन् । मन्त्रिपरिषदको […]

Read more

विश्वका ३० देशमा नेपालीलाई कोरोना, ९६ नेपालीको मृत्यु, ७ हजार बढी संक्रमित

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ९६ पुगेको छ । नेपालमा समेत गरी शनिबार साँझसम्म ९६ को मृत्यु भएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ […]

Read more

नेपालमा कोरोना भाइरसबाट एक जनाको मृत्यु, संक्रमितको संख्या २८१, सरकार अझै गम्भीर भएन

काठमाडौं । नेपालमा पनि कोरोना भाइरसबाट एक जनाको मृत्यु भएको छ । विश्वभर कोरोनाले ३ लाख १० हजार मानिसको ज्यान लिँदा नेपालमा एक जनाको ज्यान लिएको हो । गत बिहीबार राति सिन्धुपाल्चोककी महिलाको मृत्यु कोरोना भाइरसबाटै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। धुलिखेल अस्पतालमा उपचाररत २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको […]

Read more

कोरोनाले देश अस्तव्यस्त, सरकार परीक्षण गर्न असफल, पीसीआर परीक्षणको दायरा तत्काल बढाउन सर्वोच्चको आदेश

काठमाडौं । कोरोना भाइरसका कारण अहिले देश ठप्प छ । कोरोना संक्रमित पनि बढ्दै गएका छन् । तर सरकारले कोरोना परीक्षणको दायरा भने बढाउन सकेको छैन । अहिलेसम्म २४६ जना संक्रमित भइसकेका छन् । तर सरकारले कोरोना भाइरसको परीक्षण नबढाएसम्म संक्रमितको यकिन अझै पत्ता लागेको छैन । यसले गर्दा दिनानुदिन स्थिति भयावह हुने देखिएको छ […]

Read more