नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४३ पुग्यो, किन सचेत भएन सरकार ?
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई सय ४३ पुगेको छ । बुधबार २६ जनामा संक्रमण भएसंगै संक्रमितको कुल संख्या दुई सय ४३ पुगेको हो । सोमबार एक सय ३४ जनामा संक्रमण देखिएकामा मंगलबार ८३ जना थपिएका थिए । सुरुआती दिनमा निकै सुस्त गतिमा संक्रमित भएकामा पछिल्लो समय निकै तीव्र गतिले संक्रमित बढिरहेका छन् […]
Read more