नागरिकता विधेयकले उब्जाएको प्रश्न
सम्पादकीय राष्ट्रघातको दोस्रो प्रयासमा गठबन्धन सरकारका साथै विपक्ष दलको बैठक बहिष्कारको बहानामा प्रतिनिधिसभाबाट नागरिकता विधेयक पास हुने प्रायः निश्चित जस्तै देखिएको छ । यदि विधेयक भनिएजस्तै व्यवहारमा पनि लागू गरियो भने नेपालको जनसंख्या अर्को तीस लाखदेखि चालिस लाखसम्म थपिने प्रायः निश्चित छ । तराईबाट प्रतिनिधित्व गरेर आएका केही नेताहरुले हाम्रा बुहारीहरुले अब सहजै नेपालको नागरिकता […]
Read more