५७ जनामा कोरोना, ५७ हजारको परीक्षण

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५७ पुगेको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बुधबार नयाँ तीन जनामा कोभिड–१९ को सङ्क्रमण देखिएसंगै संक्रमितको संख्या ५७ पुगेको हो । पर्साका ४६ र बाराका ४३ र ३१ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । सङ्क्रमितको अहिले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । अहिले ४१ […]

Read more

आफै धरापमा बसेर सुरक्षाकर्मीको पहरा

कैलाली । जब आफै धरापमा बसेर सुरक्षाकर्मीले काम गर्छ तब उसले कसरी सुरक्षा देला । तर त्यो वाध्यता सुरक्षाकर्मीलाई छ । कैलालीको कैलारी गाउँपालिका–३ खोनपुर खुला सीमा क्षेत्रमा बाँसको ट्रेन्च बनाएर सुरक्षाकर्मीले पहरा दिँदै आएको छ । लकडाउन अवधिमा खुला सीमामा आवतजावत रोक्न १०२ किलोमिटर सील गरेर सुरक्षाकर्मीले सुरक्षा दिँदै आएको छ । तर हुल […]

Read more

नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो, १६ जनालाई निको भयो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५१ पुगेको छ । १६ जना उपचारपछि निको भएर घर फर्केका छन् । नारायणी अस्पताल वीरगञ्जबाट र अन्य तीन जना गरी चार जना अस्पतालबाट डिस्चार्ज भएका छन् । ३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास […]

Read more

लकडाउनमा पढाइः अनलाइन क्लास कसरी लिने ?

प्रकाश उप्रेती । प्रबिधिसंग जोडिएका सबै कुरालाइ येही प्रबिधिले परिमार्जन गर्दै आएको छ । भर्सनहरुको अपडेट, नयाँ सफ्टवेयर, समय समयमा अपडेट हुने मोबाइलका अपरेटिंग सिस्टम अनि हिजो महँगो पर्ने ल्यापटप, कम्प्युटर, र्याम, हार्ड्डिस्क आदि आजकल सस्तोमा साथै ठुलो समुदायमा खरिद योग्य हुदै गएको छ । आज कम्प्युटरले धेरैनै क्षेत्रलाइ ठुलो सहयोग गरेको छ । कम्प्युटर […]

Read more

नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुग्यो, १० जनालाई निको

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४८ पुगेको छ । भोजपुरका युवकमा देखिएको कोरोनासंगै संक्रमितको संख्या ४८ पुगेको हो । साउदीबाट आएका उनमा कोरोना देखिएसंगै प्रदेश १ मा २९ जना संक्रमित भएका छन् । जसमा निको भएर १० जना घर फर्केका छन् । ३८ जनाको उपचार भइरहेको छ । अहिलेसम्म पीसीआर विधिबाट ९,४०७ जनाको […]

Read more

नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो, नौ जनालाई निको

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४७ पुगेको छ । बिहीबार थप दुई जना थपिएसंगै सङ्क्रमितको सङ्ख्या ४७ पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा बिहीबार थप दुई व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । मन्त्रालयका अनुसार उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय […]

Read more

अध्यादेश फिर्ता लिन प्रतिपक्ष दल काँग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले संविधानको मर्म र भावना विपरीत अध्यादेश जारी गरेको भनी फिर्ता लिन माग गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले जनता कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउनमा कष्टकर स्थितिमा रहेको अवस्थामा यतिबेला सरकारले त्यता ध्यान दिनुपर्नेमा गलत समयको फाइदा उठाउँदै अध्यादेश ल्याएको […]

Read more

कोरोना रोक्न लकडाउन लगाउँदा बढ्यो महिलामाथिको घरेलु हिंसा

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि मुलुकभर लागू गरिएको लकडाउनका बेलामा कोरोना रोकथाममा मद्धत मिले पनि महिलामाथि हुने घरेलु हिंसामा वृद्धि भएको एक तथ्याङ्कले देखाएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले हटलाइन र मनोपरामर्शकर्ता मार्फत लकडाउनपछि महिला तथा बालिकामाथि अभिलेखीकरण गरिएका घटना हेर्दा सामाजिक हिंसा, बलात्कार, आत्महत्या, दुव्र्यवहारलगायत भन्दा बढी घरेलु हिंसाका घटना […]

Read more

नेपालमा कोराना संक्रमित ३२ जना, चार जनालाई निको

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३२ पुगेको छ । मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुरमा ३३ वर्षीय युवामा कोरोना देखिएको जनाउँदै संख्या ३२ पुगेको बताए । उदयपुरमा मात्रै संक्रमितको संख्या १४ पुगेको छ । उनीहरुको सम्पर्कमा आएका अन्यमा पनि शंकास्पद भएकाले थप परीक्षण भइरहेको डा देवकोटाले […]

Read more

लकडाउनमा डीआइजीलाई फुली, खटाइयो सातै प्रदेशमा

काठमाडौँ । देशमा लकडाउन चलिरहेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन लगाएर जनतालाई सुरक्षित रहन भने पनि त्यति सुरक्षित देखिएका छैनन् । गरिबलाई खानको चिन्ता, परदेशमा बसेकालाई घर पुग्नुपर्ने चिन्ता र बिरामीलाई उपचार नपाएर चिन्ता । यस्तोमा गृह मन्त्रालयले हालै बढुवा भएका १० जना डीआईजीको पदस्थापन गरेको छ । गृहमन्त्री रामबहादुर थापा […]

Read more