कमल थापाको दलीय हैसियत एमालेकै

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अर्को दलको निर्वाचन चिह्न लिएर लड्ने उम्मेदवारको दलीय हैसियत सोही दलको हुने बताएका छन् । उनले शनिबार पत्रकार सम्मेलनमा निर्वाचित भएपछि पनि सोही दलको पदाधिकारी हुने बताएका हुन् । उनले कानूनले राजनीतिक दलको गठबन्धन वा तालेमल नबुझ्ने बताउँदै जुन दलको चुनाव चिन्हबाट उठेको छ उसको हैसियत त्यही हुने […]

Read more

महँगो यात्रा गर्न बाध्य छन् जनता

यतिबेला चर्चा गर्न योग्य कुरा भनेको चुनाव र महँगी भएको छ । सानोसानो चिया पसलदेखि ठूलाठूला गोष्ठीहरुमा पनि चुनावको चर्चा भइरहेको हुन्छ भने अहिलेको बढ्दो महँगीको चर्चा पनि हुँदै आएको देखिन्छ । चुनावको चर्चा स्वाभाविक हो । नाकै अगाडि चुनाव आएको छ । तर दलहरुको प्रवृत्ति र रवैयाले गर्दा आम नागरिकको चुनाव तिर त्यति ध्यान […]

Read more

‘नेपाल भूराजनीतिक खेलको रणमैदान हुनुहुन्न’

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भूराजनीतिक खेलको ‘रणमैदान’ हुन नहुने बताएकी छन् । चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सलाई एक अन्तर्वार्ता दिँदै उनले नेपाल द्विपक्षीय सौहार्द सहकार्य दर्साउने ‘बगैँचा’ हुनुपर्ने तर भूराजनीतिक खेलको ‘रणमैदान’ हुन नहुने बताएकी हुन् । चिनियाँ परराष्ट्र मन्त्री वाङ यीको पछिल्लो नेपाल भ्रमणका उपलब्धीबारे ग्लोबल टाइम्सलाई प्रतिक्रिया दिँदै […]

Read more

प्रचण्डको राजनीति यति कमजोर भइसक्यो !

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीति दल आकर्षक नारा लिएर जनताबीच जाँदै छन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेले तीन वर्षे कार्यकालमा आफूले गरेका विकासका कामलाई दिएर जनताबीच जाँदै छ । तीन वर्षे कार्यकालमा गरेका उल्लेख्य विकासको र भावी योजनासहित जनताबीच एमाले जाँदै गर्दा सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले भने एमालेलाई सत्तो […]

Read more

अर्थहीन परिवर्तनले जनता शान्त र सन्तुष्ट छैनन् ः पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अर्थहीन परिवर्तनले नेपाली जनता सन्तुष्ट नभएको टिप्पणी गर्नुभएको छ । नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नसकेको टिप्पणी गर्नुभएको हो । वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नु पर्ने उहाँको […]

Read more

गठबन्धनको नाममा ‘ब्रह्मलुट’

काठमाडौं । अदालतको अन्तरिम आदेशले प्रधानमन्त्री बन्नेबित्तिकै सुरुमै पहिलो प्राथमिकताको कामजस्तै गरी अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेर ‘आफ्ना मान्छे’ लाई नियुक्त गरेको देउवा सरकारले अहिलेसम्म पनि आफ्ना आफन्त र निकटका व्यक्तिहरुलाई लाभका पदमा नियुक्त गर्ने क्रम जारी नै राखेको छ । पछिल्लो समय देउवा सरकारले केही राजदूतहरु नियुक्त गरेको छ । र, यी […]

Read more

अब नेपाली मतदातासँग एउटा चुनाव हेरौं भन्ने समय छैन ः राजेन्द्र लिङ्देन

भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले परिवर्तनको लागि होमिएका युवालाई अरेबियनको नोकर बन्न किन बाध्य बनाइयो भन्दै ठूला दललाई प्रश्न गरेका छन् । शुक्रबार चितवनको भरतपुरमा आयोजित आमसभामा सम्बोधन गर्दै उनले कृषिप्रधान देशमा किसानले पैसा तिरेर पनि मल किन्न नपाउने, सिटामोल माग्दा अदालतको आदेश चाहिने अवस्था आउनुमा ठूला दल दोषी भएको बताए […]

Read more

पर्खिने र हेर्ने समय छैन, देशमा तीनवटै अंगले काम गरेनन् ः लिङ्देन

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेपालका ३ ठूला दल नामले अलग पार्टी भएपनि विचार र व्यवहारले अलग नभएको बताएका छन् । काठमाडौँको खुला मन्चमा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले देश बनाउने ओखती लिएर आएको भन्दै अबको निर्वाचनमा राप्रपालाई साथ दिन अपिल समेत गरेका छन् । उनले अन्य दलहरुले […]

Read more

स्थानीय तह निमित्तकै भरमा

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन एक महिना बाँकी छ । निर्वाचन आयोगले आचारसंहितासमेत लगाइसकेको छ । शुक्रबार मध्यरातिदेखि लागेको आचारसंहिता अनुसार चनाव नसकिउन्जेल अब कुनै सरुवा, बढुृवा हुँदैन । तर दुर्भाग्यउ चुनावको बेला २ सय ३० स्थानीय तह निमित्तको भरमा चल्ने भएका छन् । आयोगको निर्देशन अटेर गरेसँगै र पालिका प्रमुखहरुले अवरोध पु¥याएकैले यो […]

Read more

चुनावको भेल ः मधेसमा दल बढ्दै

काठमाडौं । नेताहरुलाई चुनाव आयो कि सबैभन्दा ठूलो चाड आएजस्तै हुन्छ । हुन पनि पाँच वर्षका लागि नेताहरु सरकार चलाउन खोज्छन् । त्यही भएरै नेताहरु स्वार्थ केन्द्रित राजनीतिमा दौडधुप गरेका हुन्छन् । त्यसैले होला स्थानीय तहको निर्वाचनको संघारमा मधेसलाई केन्द्रित गरी छ्यापछ्याप्ती पार्टी गठन भएका छन् ।खासगरी प्रदेश १, मधेस प्रदेस र सूदरपश्चिम प्रदेशलाई केन्द्रित […]

Read more