नेपाल–भारतबीचका पुराना सहमतिहरु कार्यान्वयन भएनन्

कस्तो रह्यो देउवाको भारत भ्रमण काठमाडौं । नेपाल र भारतबीचको सम्बन्ध नजिकको हो । तर नेताहरुको आनीबानी र व्यवहारले गर्दा सम्बन्धमा पटक पटक दरार आउने गरेको छ । हुन त भारतले एक सार्वभौमसत्ता सम्पन्न देशलाई प्रायः आफू दाइ र नेपाललाई भाइको शैलीको व्यवहार गर्छ । जसले गर्दा असहज परिस्थिति पैदा हुन जान्छ । जे भए […]

Read more

बाढी–पहिरोबारे पूर्वसतर्कता जरूरी

केही दिनदेखि काठमाडौंको मौसमले सबैले महसुस गर्दै आएका छन् । कतिले वातावरणीय प्रभावको कुरो गरे भने कतिले चैते मौसम हो, हावाहुरी त सामान्य हो भन्ने कुराले त्यसलाई ढाकछोप गरे । तर वैज्ञानिक वा सम्बन्धीत विषयका विद्हरुले भनेको कुरामा ढाकछोप गर्न सकिन्न । यद्यपि हाम्रो देश वातावरणका हिसाबले सुन्दर मानिन्छ । यहाँको भूमिमा अत्यधिक गर्मी हुने […]

Read more

दिल्लीमा देउवाले मर्यादा बिर्सेपछि..

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि एक पटक ओहदा बिर्सेका छन् । उनले भारतको औपचारिक भ्रमणका क्रममा आफू नेपालको प्रधानमन्त्री भएकोसमेत हेक्का नराखी सिधै भारतीय जनता पार्टी भाजपाको कार्यालयमा गएर आफ्नो मर्यादा बिर्सेका हुन् । उनी छ वर्षदेखि चिसिएको नेपाल(भारत सम्बन्ध सुधार गर्ने नाममा सत्तारुढ भाजपाको कार्यालयमा पुगेका हुन् । तीन दिने भारतको भ्रमणका क्रममा […]

Read more

समयमै नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्छ

अभिनेता निखिल उप्रेती बीरगञ्ज । अभिनेता एवं समबोधी फाउन्डेशनका अध्यक्ष निखिल उप्रेतीले अहिले मुलुकमा हिन्दू धर्म, संस्कृति र परम्परा हराउदै गएको बताएका छन् । वीरगञ्जस्थित जैन धर्मशालामा हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्वारा आयोजित ‘प्रबुद्व नागरिक गोष्ठी एवम साहित्य परिचय’ कार्यक्रमको उद्घाटन गर्दै अभिनेता उप्रेतीले हिन्दू धर्मलाई समाप्त पार्न युवापिँढीको प्रयोगसमेत भइरहेको बताए । यसका साथै उनले […]

Read more

जनतासँग कुनै सरोकार छैन ?

फेरि आम जनताले महँगीको मार खेप्नुपर्ने बेला आएको छ । यो मार माथिदेखि तलसम्म, जुनै समूहका मानिस हुन्, तिनको थाप्लोमा पर्ने निश्चित छ । अझै, मध्यमवर्गीय र निम्नवर्गीयलाई विना हेलमेटको टाउको डन्डा बर्सिएभन्दा कम हुन्न होला । सम्पन्नलाई पनि हेलमेट माथिको मार भएको छ । मार त आखिरमा मार नै हो । रन्थन्याउँछ नै । […]

Read more

चीनसँगका सहमति कार्यान्वयनमा जोड

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण फलदायी देखिएको छ । नौ वटा विषयमा भएको सहमति फलदायी देखिएको परराष्ट्र मामिलाका जानकारहरुको ठम्याइ हो । हुनत चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा गरिएको सहमतिकै निरन्तरता हो । तर त्यसलाई गति दिनका लागि विदेशमन्त्रीको भएको यो भ्रमण फलदायी मानिएको हो । यदि कार्यान्वयनमा आएन भने […]

Read more

‘गठबन्धन मात्रै भनेर अघि बढिरहे भारतको कांग्रेस आइको हालत हुनेछ’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सकेको खण्डमा कांग्रेस सबैभन्दा बलियो पार्टी बन्ने दावी गर्नुभएको छ । बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले गठबन्धन मात्रै भनेर अघि बढिरहे भारतको कांग्रेस (आई) को हालत हुन सक्नेतर्फ सचेत हुन जोड दिनुभयो ।‘‘एमाले र माओवादी विगतमा […]

Read more

मन्त्रीहरु फिर्ता बोलाउँदै माधव नेपाल

काठमाडौं । अहिले नेकपा एमालेबाट विभाजित भएर नयाँ पार्टी बनेको नेकपा (एकीकृत समाजवादी) लाई छट्पटी छ । सबैभन्दा ठूलो छट्पटी आसन्न निर्वाचनमा गठबन्धन भएन भने के गर्ने भन्नेमा हो । गठबन्धन नभए नेकपा एसले एक ठाउँमा पनि जित्ने आधार छैन । त्यसैले अध्यक्ष माधवकुमार नेपाल छट्पटीमा छन् । यसै त नयाँ पार्टी त्यसमाथि सरकारमा गएका […]

Read more

शाही युवा शक्तिद्वारा चेतावनी

काठमाडौं । शाही यूवा शक्ति नेपालले ११ औं स्थापना दिवसको अवसरमा चैत २१ गते हिन्दुराष्ट्र र राजसंस्था पुनस्थापनाको पक्षमा विशाल ¥याली निकालेर नारायण– हिटी कब्जामा लिने चेतावनी दिएको छ । हालै रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै शाही युवा शक्तिले त्यस्तो चेतावनी दिएको छ ।शाही यूवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले राजसंस्थाको पक्षमा […]

Read more

महेश बस्नेतलाई सकस्

काठमाडौं । अति गरेपछि खति हुन्छ भनेको यही हो । कुनै समय युथ फोर्सका जन्मदाता महेश बस्नेतले कसैलाई गन्दैनथे । उनका लागि केपी शर्मा ओली भगवान थिए । भगवानको आदेश पाए जसलाई पनि मार्न वा मर्न उनी तम्तयार हुन्थे । उनलाई ओलीले निकै नै स्थान दिए । मन्त्री बनाए । विभिन्न जिम्मेवारी दिए । तर […]

Read more