‘देश परायाहरुको खेलमैदान भएको छ’

काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रियताका आधारहरूमाथि प्रहार भई देशको अस्तित्व समेत सङ्कटमा परेको बताउनुभएको छ । राष्ट्रिय एकता दिवस एवं श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले ‘देश परायाहरूको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेका छन्’ भन्दै सो विषय उठान गर्नुभएको हो ।अहिलेको स्थितिमा एकताको […]

Read more

विवेकशील साझामा चर्कियो विवाद

काठमाण्डौ । विवेकशील साझा पार्टीको अन्तर्राष्ट्रिय समिति भंग भएको घोषणा भएको छ । पार्टीको मिलन पाण्डे समूहका समितिका संयोजक सुरेश भट्टले अन्तर्राष्ट्रिय समिति भंग गर्दै अध्यक्ष रवीन्द्र मिश्रसँग पनि सम्बन्धविच्छेदको घोषणा गरेका हुन् । भट्टको विज्ञप्तिमा भनिएको छ– ‘विवेकशील साझाको अन्तर्राष्ट्रिय समितिले रविन्द्र मिश्र नेतृत्वको राप्रपा छिर्न उद्दत् समूहसँग सम्बन्ध विच्छेद गरेको घोषणा गर्दछौँ । […]

Read more

देउवा लाई शेखर समूहको चेतावनी

काठमाडौं । कसैले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विधि र विधानअनुसार चल्छन् भनी दाबी गर्छ भने त्यो मुर्ख हो । किनकि जसले यसअघिको कार्यकालमा विधान मिच्यो, जसले पाँच पटकसम्म प्रधानमन्त्री हुँदा विधि विधान मिच्यो उसबाट अब सकारात्मक अपेक्षा राख्नु गलत हो । उनी टेष्टेड भइसकेका छन् । त्यसैले पनि उनलाई भरोसा गर्ने अवस्था नभएको कांग्रेसको […]

Read more

कोरोनाबारे नेताहरुको लापरबाही

काठमाडौं । कोरोना भाइरसको महामारी बढ्दो क्रममा छ । तर राजनीतिक दलहरुको भेला र सम्मेलन भने रोकिएको छैन । दलहरुले महाधिवेशन गरेका छन् । कोही अधिवेशनमा छन् । कसैलाई जितको रौनक छ । केही न केही चलि नै रहेको छ । नेताहरु भेला र सम्मेलन गरेर भाषण गर्न रोकिएका छैनन् । हाल नेकपा माओवादी केन्द्रका […]

Read more

लिपुलेकमा भारतीय दादागिरी !

नेपाली नेताहरु किन मौन ? काठमाडौं । भारतले एकपटक फेरि नेपाललाई प्रहार गर्न खोजिरहेको छ । भारतले हाकाहाकी फेरि प्रहार गर्न खोजेको हो । भारतीय प्रधानमन्त्री नरेन्द मोदीले नेपाल र भारतबीच विवादित भूमि लिपुलेकमा सडक विस्तार गर्ने बताएका छन् । नेपालले दाबी गर्दै आएको लिपुलेकमा भारतीय जनताहरूलाई मानसरोवर र कैलाश पहुँच सहज बनाउन सडक विस्तार […]

Read more

जोखिमबारे राज्यको सधैं बेवास्ता

केही समय अघि मनाङमा हिमपहिरो गयो । पहिलेपहिले पहिरोको कुरा मात्र सुनिन्थ्यो । अहिले सबैको हातहातमा मोबाइल भएकोले गर्दा पहिरो झरेको प्रत्यक्ष देख्ने मौका पाए, लाखौँले । नेपालमा त्यस्ता हिमपहिरो जाने ठाउँ कति होलान् ? गन्ने हो भने दर्जन बढि भेटिन सक्छ ।हुम्लामा हिँउ, जुम्लामा हिउँ, गोर्खामा हिउँ, दोलखामा हिउँ, सोलुमा हिउँ, ताप्लेजुङ पान्थरमा हिउँ […]

Read more

नेताहरुको जीवनशैलीबारे महाधिवेशनमा चर्को आलोचना

आक्रोशको निशाना प्रचण्ड काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले पुनः पुष्पकमल दाहाल प्रचण्डलाई नै अध्यक्ष बनाएको छ । लामो समयसम्म चलेको महाधिवेशनले प्रचण्ड सुध्रने कि कार्यकर्ता सुध्रेन भन्ने प्रश्नको उत्तर भन्ने भेट्न सकेन । प्रचण्डले बन्द सत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा सहभागी नेता कार्यकर्ताले प्रचण्डको सबै व्यवहारमा सुधार हुनुपर्ने, राजनीतिक सैद्धान्तिक रुपमा सर्वहारा […]

Read more

दलहरुप्रति निर्वाचन आयोगको कडाइ

काठमाडौं । आफैंले लेखेको संविधानको पालना नगरेपछि दलहरुप्रति निर्वाचन आयोग कठोर हुन थालेको छ । आयोगले संविधानका धारा र कानूनमा उल्लेख गरिएका बाहेकका शब्दहरुको फूलबुट्टा भरेर तयार गरिएका पार्टीका विधानका अश्वीकार गर्ने नीति लिएको छ । पछिल्लो समय यसकै कारण आयोग र नेकपा माओवादी केन्द्रबीच द्वन्द्व बढेको छ । आयोगले माओवादी केन्द्रको विधानबाट ‘साम्यवाद’, ‘वर्ग […]

Read more

राजदूत नियुक्तिका मापदण्ड कस्ता

काठमाडौँ । संसदीय समितिमा मुलुकको प्रतिनिधित्व गर्ने राजदूतलगायत कूटनीति सेवामा रहेका कर्मचारीलाई विदेशमा गएर डलरमा तलबभत्ता लिनेमा मात्र सीमित तुल्यान नहुने सुझाव आएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सदस्य दीपकप्रकाश भट्टले नियुक्तिलाई मात्र व्यवस्थित तुल्याउने नभई राजदूतको जिम्मेवारी प्राप्त व्यक्तिलार्ई मुलुकको हित र स्वार्थमा क्रियाशील तुल्याउन आवश्यक रहेको बताउनुभयो । पूर्वपरराष्ट्रमन्त्री एवं समिति […]

Read more

एक झ्याल बराबर एउटा मन्त्रालय

काठमाडौँ । बागमती प्रदेश सरकार ८ देखि १४ मन्त्रालय बनाइएको छ । सरकार टिकाउन मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो सरकार टिकाउनका लागि मन्त्रालय फुटाएका हुन् । त्यसै क्रममा तीन मन्त्री र तीन राज्यमन्त्री थपिएका छन् । नेपाली काँग्रेसका तर्फबाट प्रदेश सरकारमा ६ सदस्य थपिएका हुन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गरेको सिफारिसअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले उद्योग, […]

Read more