गठबन्धनलाई चिढ्याउँदै एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षमा बसेदेखि नेकपा एमालेले द्रूत गतिले आफ्नो संयन्त्र बढाइरहेको छ । उसले आफूमात्र राम्रो बाँकी सबै दल नराम्रा भन्दै आइरहेको छ । उसले सत्ताधारीलाई शत्रु भन्दै आइरहेको छ । एमालेले नेता कार्यकर्ताको नाममा ४९ पृष्ठ लामो अन्तरपार्टी निर्देशन (अपानी–१) जारी गर्दै यस्तो पाठ नेता कार्यकर्तालाई पढाएको हो ।उक्त अपानीमा अध्यक्ष केपी शर्मा […]

Read more

चारतारे झण्डामा चारै गुटको भिडन्त

काठमाडौं । हुनत लोकतन्त्रको ब्युटी भनेको नै ब्याटेडबाट निर्णय हुनु होला । तर खिचडी पाकेजस्तै सबै चिज एकैठाउँमा पकाउँदा कसको स्वाद खोज्ने त्यसभित्र ? ठ्याक्कै खिचडी पाकेजस्तै भएको छ अहिले नेपाली कांग्रेस । प्रजातन्त्रका लागि लडेको कांग्रेस लोकतान्त्रिक थिति बसाल्ने नाममा गुट उपगुट हुँदै चुनावमा पनि अस्वस्थ प्यानल खडा गरेर आगामी पाँच वर्षका लागि आफ्नो […]

Read more

ओलीले चाहेजस्तो ‘किचन क्याबिनेट’

काठमाडौं । एमालेको दशौं महाधिवेशनबाट पार्टी केपी शर्मा ओलीले चाहे जस्तो ‘किचन क्याबिनेट’ बनेको छ । चितवनमा मंगलबार सम्पन्न एमालेको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा सर्वसम्मत भएका टिम नै अहिलको ओलीको ‘किचन क्याविनेट’ बनेको हो । अध्यक्ष ओलीसँग रहेको अहिलेको टिम वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्म हेर्दा राजनीतिक रुपमा कठोर रहेको छ । वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको […]

Read more

आन्दोलनले न्यायपालिका तहसनहस

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनले नेपालको न्यायपालिका नै धरमराउन थालेको छ । अन्य पालिका चुप लागेर बस्दा शक्ति पृथकीकरणको सिद्धान्तसमेत खल्बलाएको छ । उनको राजीनामालाई बटमलाइन बनाएर एक महिनादेखि आन्दोलन भइरहेको छ । सेवाग्राही मर्कामा परेका छन् भने दलका नेताहरु रमिते भएर बसेका छन् । अहिले आन्दोलन गर्दै आइरहेको नेपाल […]

Read more

एनआरएनए अदालतमा

काठमाडौं । सरकारले हस्तक्षेप गर्नु हुन्छ । तर अति हस्तक्षेप गर्नु हुँदैन । त्यसकै परिणामले अहिले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले परराष्ट्र मन्त्रालयविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । परराष्ट्रले अन्यायपूर्ण पत्र जारी गरेका कारणले संघ बाध्य भएर सरकारविरुद्ध अदालतमा गएको जनाइएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार उच्च अदालत पाटनमा उत्प्रेषण […]

Read more

रणमैदान बन्दै सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालत वरिपरि सुरक्षाकर्मीको गस्ती चलिरहेको छ । सुरक्षाकर्मीले सर्वोच्चलाई सुरक्षा दिन परिरहेको छ । त्यहाँ वरिपरि हिँड्नेहरु सर्वोच्च किन असुरक्षित रहेछ भनी प्रश्न गर्छन् । आखिर किन ? प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै एक महिनादेखि आन्दोलनरत कानून व्यवसायीलाई रोक्न सर्वोच्च परिसरमा प्रहरीको ‘रिजर्भ फोर्स’ राखिएको हो । प्रहरीका अनुसार नक्सालस्थित १ नम्बर […]

Read more

‘एमसीसी’ सम्झौताविरुद्ध संगठित संघर्षमा जुट्न क्रान्तिकारीको अपिल

काठमाडौं । लामो समयदेखि एमसीसी सम्झौताको विरोधमा उत्रिएका राजनीतिक दल, सामाजिक अगुवा तथा सचेत नागरिकहरु कुनैपनि हालतमा राष्ट्रघाती सम्झौता कार्यान्वयन गर्न नहुने भन्दै सरकारलाई दवाव दिन विभिन्न प्रकारका कार्यक्रमहरु गर्दै आएका छन । त्यसै सन्दर्भमा हालै घोषणा भएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकरी) ले एक वक्तव्य जारी गर्दै एमसीसी सम्झौताखारेजीका लागि निर्णायक र संगठित […]

Read more

न्यायाधीशले कानुन मान्नु पर्दैन ?

काठमाडौं । देशमा न्याय निरुपणको अन्तिम निकाय सर्वोच्च अदालत हो । विभिन्न किसिमबाट कुनै पनि नागरिकले आफू अन्यायमा परेको अवस्थामा न्याय माग्न जाने अदालतमा हो । जिल्ला अदालत, उच्चअदालत हुँदै न्यायको अन्तिम निरुपण सर्वोच्च अदालतले गर्छ । तर, पछिल्लो समय सर्वोच्च अदालत पूरै ठप्प छ । बन्दी प्रत्यक्षीकरणका सीमित मुद्दाबाहेक अन्य कुनै पनि काम भइरहेको […]

Read more

कम्युनिष्ट एकता ः समस्या प्रचण्डमा

काठमाडौं । अहिले नेकपा एमाले सबैभन्दा बेथिति निम्त्याउने दल बनेको छ । उसले लोकतन्त्रको धज्जी उडाउँदै र आफैंले लेखेको संविधान लत्याउँदै दुईपटक संसद विघटन ग¥यो । आफूले गरेका सबै नाजायज काम कारबाहीलाई पनि जायजको ट्याग लगाउन थाल्यो । केपी शर्मा ओलीले दोस्रो कार्यकाल भएको प्रधानमन्त्री कालमा गरेको प्रगति यत्ति हो । पुराना नेताहरुलाई सोध्ने हो […]

Read more

सर्वोच्चमा बार–बेन्च द्वन्द्व उत्कर्षमा

काठमाडौं । सर्वोच्च अदालत सबैको सर्वोच्च हो । किनकि कुनै पनि विवाद हुनासाथ अन्तिम फैसला गर्ने अदालत नै हो । र त्यो पनि सर्वोच्च अदालतको फैसला अन्तिम नै हुने गर्दछ । जति अन्य विवादहरूमा फैसला दिन सजिलो हुन्छ त्यत्ति नै नेपालमा राजनीतिक मुद्दामा फैसला दिन भने कठिन हुँदै आएको छ । किनकि नेपालमा कानून व्यवसायीहरू […]

Read more