नेपालमा कोरोना संक्रमित १५६७ पुगे, आइतबार १६६ थपिए, आठको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । आइतबार एकैदिन १६६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा १६६ जनामा सङ्क्रमण देखिएको बताए । ती सङ्क्रमितमध्ये पुरुष १६२ र महिला चारजना रहेका […]

Read more

योजना बिना लकडाउन बढेको बढ्यैः जेठ ३२ गतेसम्म थपियो, अन्तर्राष्ट्रिय उडान असार १६ सम्म बन्द

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लकडाउन (बन्दाबन्दी) लाई यही जेठ ३२ गतेसम्म लम्ब्याउने भएको छ । सरकारले बिना कुनै विशेष योजना नै लकडाउन बढाएको भनेर चर्को आलोचना भइरहेको छ । पछिल्लो पटक थपिएको बन्दाबन्दीको समय यही जेठ २० राति १२ बजे सकिँदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको […]

Read more

कोरोनाबाट नेपालमा सात जनाको गयो ज्यान, १४ सय बढी संक्रमित

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट सात जनाको ज्यान गएको छ । सातौं मृतक दैलेख जिल्लाको दुल्लु नगरपालिकाका ३५ वर्षका युवा हुन् । उनको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएको हो । उनको शनिवार बिहान नै मृत्यु भएको हो । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा लक्ष्मी नारायण तिवारीले […]

Read more

कोरोना संक्रमित नेपालमा बढेको बढ्यै, १२१२ पुगे, विश्वमा १०३ औं र एसियामा ३१ औं स्थानमा

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १,२१२ पुगेको छ । शुक्रबार एकै दिन सबैभन्दा बढी १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमित १,२१२ पुगेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार अहिलेसम्म २०६ जना निको भएका छन् । शुक्रबार १९ जना डिस्चार्ज भएका छन् । काठमाडौंको टेकु अस्पतालबाट २, […]

Read more

कोरोनाले नेपालमा संजाल फिँजायो, एकैदिन १ सय ५६ जना थपिए, ५१ जिल्लामा पुग्यो, पाँचको गयो ज्यान

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणले दिनानुदिन संजाल फिँजाएको छ । पछिल्लो २४ घन्टामा १ सय ५६ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । बिहीबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए […]

Read more

नेपालमा एकैदिन थपिए ११४ कोरोना संक्रमित, पुगे ८८६

काठमाडौं । बुधबार कूल ११४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८८६ पुगेको छ । मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकाटाले कूल सङ्क्रमितमध्ये ७९६ पुरुष र ९० महिला रहेको जानकारी दिनुभयो । सङ्क्रमण पुष्टि भएकामा सप्तरीको बोदेबसाइन नगरपालिकाका आठ, बालनविभूल […]

Read more

कोरोनाबारे के भन्छ नेपाली सेना ?

काठमाडौं । नेपाली सेनाले कोरोना भाइरस रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्वास्थ्य, आपूर्ति, सुरक्षा र सूचनाको पाटोलाई थप प्रभावकारी रुपमा परिचालन गर्ने तयारी भइरहेको बताएको छ । कोभिड १९ को जोखिम नियन्त्रणमा भइरहेको प्रयास र राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश द्रुतमार्ग आयोजनाको हालसम्मको प्रगतिबारे जानकारी दिन नेपाली सेनाद्धारा बुधबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा कोरोना भाइरस नियन्त्रणका […]

Read more

काम छर्लङ्ग छ तैपनि ललिपप देखाउँदै प्रधानमन्त्री ओली (सम्वोधनको पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाका कतिपय मुलुकको तुलनामा नेपालमा महामारी नियन्त्रणको स्थिति प्रभावकारी भए पनि ढुक्क भएर बस्ने स्थितिमा नभएको बताएका छन् । नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कोरोनाविरुद्धको लडाइँ निकै चुनौतीपूर्ण र लामो रहेको र यस यथार्थप्रति सरकार सचेत रहेको बताए । प्रधानमन्त्री ओलीले कोभिड–१९ नियन्त्रण […]

Read more

लकडाउनमा काठमाडौँमा मोटरसाइकल चलाउने दुई जनाको गयो ज्यान

काठमाडौं । काठमाडौँको टोखा नगरपालिका–२ पञ्चेटारमा आइतबार बिहान मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । मृत्यु हुनेमा स्थानीय मनोज दुलाल र पासाङ तामाङ रहेको र दुवै मोटरसाइकल चालक […]

Read more

कोरोना भाइरस संक्रमित नेपालमा पाँच सय ९१ पुगे, एक चौथाई बाँकेका

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पाँच सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लोपटक ४३ जनामा संक्रमण भेटिएसँगै कुल संक्रमितको संख्या पाँच सय ९१ पुगेको जनाएको हो । जसमा बाँकेमा २७, बैतडीमा चार, सुर्खेतमा तीन, बर्दियामा एक, झापामा एक र जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी […]

Read more