कोरोना संक्रमण निरन्तर बढ्दै, शुक्रबार ५९ बढे, ५१६ पुगे

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमित दिनानुदिन बढ्दै गएका छन् । अनियन्त्रित तरिकाले गतिविधि बढिरहँदा लकडाउन नाममात्रको भइरहँदा संक्रमित बढ्दै गएका हुन् । शुक्रबार एकै दिन ५९ जना संक्रमित थपिँदा संक्रमितको संख्या ५१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार राति थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५१६ पुगेको हो […]

Read more

नेपालमा कोरोना भाइरसबाट तीन जनाको मृत्यु, चार सय ५३ संक्रमित

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी विद्यालयका प्रधानाध्यापक थिए । यसअघि कोरोना संक्रमित सिन्धुपाल्चोककी एक सुत्केरी महिला र बाँकेका एक युवकको मृत्यु भएको थियो । मन्त्रालयका प्रवक्ता डा विकास […]

Read more

नेपालमा कोरोना संक्रमित ४२७ पुगे, तीन वर्षीय बालकसमेत संक्रमित

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार थप २५ जनामा देखिएसंगै कोरोना संक्रमित ४२७ पुगेका हुन् । संक्रमितमध्ये पुरुष ३५८ र महिला ६९ जना छन् । अहिलेसम्म २ जनाको मृत्यु भएको छ । एक पुरुष र एक सुत्केरी महिलाको मृत्यु भएको […]

Read more

काठमाडौं उपत्यका पनि कोरोनाको उर्वर भूमि, उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न माग

काठमाडौं । काठमाडौँ उपत्यका कोरोना भाइरसको उर्वर भूमि बन्दै गएको छ । दिनानुदिन उपत्यकामा पनि संक्रमित देखिँदै गएपछि यो स्थान उर्वर भूमि बन्दै गएको छ । उपत्यकामा खतरा भइरहँदा समेत सरकारले विशेष चासो देखाएको छैन । त्यसैले काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग […]

Read more

कोरोनाको त्रासः भारतबाट ६ हजार भित्रिए, एक हजारको मात्रै परीक्षण

बैतडी । आरडिटी किट अभाव हुँदा बैतडीमा कोरोना परीक्षण गर्न सकिएको छैन । जिल्लामा ६ हजारभन्दा बढी नागरिक भारतबाट भित्रिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार बैतडीमा भारतबाट अहिलेसम्म ६ हजार ९१ जना भित्रिएका छन् । गएको चैत महिनादेखि अहिलेसम्म विभिन्न नाकाबाट ६ हजार ९१ जना जिल्ला भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी […]

Read more

कोरोनाले नेपाललाई घेर्दै, संक्रमित ९९, दुई महिनाको बच्चासमेत संक्रमित

संक्रमित बढ्दै जाँदा लकडाउन जेठ ५ गतेसम्म लम्बिएको छ । तर लकडाउन उल्लंघन हुँदा भने स्थिति भयावह हुने देखिएको छ । काठमाडौं । विश्वभर कोरोना भाइरसको सन्त्रास छाइरहँदा नेपालमा पनि संक्रमितको संख्या बढ्दै गएको छ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार एकैदिन […]

Read more

सीमानाकामा कोरोना सजगताका लागि कडाइ

बर्दिया । बाँके र कैलालीमा कोरोना संक्रमित पुष्टि भएसँंगै बर्दिया जिल्लामा सजगता अपनाउन थालिएको छ । सीमा जोडिएका ती जिल्लामा संक्रमित पुष्टि भएपछि बर्दियामा सजगता अपनाउन कडाइ थालिएको हो । जिल्ला जिल्ला प्रशासन कार्यालय बर्दियाले सजगता अपनाउँदै सीमानाकामा आउजाउ कडाइ गरेको छ । जिल्लामा संक्रमण हुन नदिन बाँकेबाट हुँदै आएका सबै किसिमका सवारी साधनका जाँचमा […]

Read more

कोरोना महामारीको चिनियाँ अनुभव समेटिएको पुस्तक नेपालीमा

काठमाडौँ । कोरोना जोखिम नियन्त्रणका लागि मुलुक लकडाउनमा रहेका समयमा कोरोना महामारीको चिनियाँ अनुभव समेटिएको पुस्तक नेपाली भाषामा प्रकाशन भएको छ । “साहस र दृढ सङ्कल्पका कथाहरूः कोरोना भाइरसले बन्दी बनेको उहान” शीर्षकको अनूदित पुस्तक मकालु प्रकाशन गृहले प्रकाशन गरेको हो । चीनको विदेशी भाषा छापाखानाले तयार पारेको उक्त पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन […]

Read more

डेढ महिनामा ७० फर्मलाई जरिवाना, ६० लाई सुधार गराइयो

काठमाडौं । डेढ महिनाको अवधिमा अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७० फर्मलाई जरिवाना गरेको छ । गत चैत १ गतेदेखि यही वैशाख १८ गतेसम्म विभागले गरेको नियमित बजार अनुगमनका क्रममा सबैभन्दा धेरै कारवाहीमा पर्नेमा खाद्य पसल रहेका छन् । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार बजार अनुगमनका क्रममा जरिवाना […]

Read more

विश्वभर कोरोनाबाट ५४ नेपालीको मृत्यु, दुई हजार ३२ जना संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५४ नेपालीको मृत्यु भएको छ । देशमा कोरोना संक्रमित ५७ जनामात्र रहँदा विदेशमा रहेका नेपालीहरु भने ५४ जनाको मृत्यु भएको छ । मृतकमा सबैभन्दा बढी बेलायतमा ३३ जना रहेका छन् । त्यस्तै अमेरिकामा १५ जनाको मृत्यु भएको छ । एनआरएनए ग्लोबल हेल्थ कमिटीका संयोजक डा सञ्जीव सापकोटाले अमेरिका, बेलायत, […]

Read more