सबैले सधैं सम्झिरहने राजा
टीका धमला इतिहास भन्ने कुरा लिपिबद्ध भएको नै हुन्छ भन्ने हु«दैन । ब«ढा मरे भाषा सरे भने जस्तै जुगौ–जुगसम्म पुराना घटना, पात्र, सामाजिक संरचना इत्यादि कुराहरु चन्द्रस«र्य रहेसम्म जीवितै रहेका कयांै उदाहरणहरु छन् । त्यस्तै राजा वीरेन्द्रको सम्झना पनि नेपालीहरुलगायत उहाँका समिपमा भए नभएका नेपाल र नेपालीहरुको बारेमा जान्ने–सुन्ने स्वदेशी वा विदेशीहरुबाट पनि धेरै सुन्न […]
Read more