कहिलेसम्म गुप्तवासमा मानिस
जनभावना डेस्क । काठमाडौं । सबैभन्दा बिचित्रको हुँदोरैछ डर । त्यो पनि मृत्युदेखि । मानिस तँछाडमछाड गर्छ सारा उपलब्धि पाउनका लागि । तर थचक्क बस्छ मृत्युको दिशादेखि । उसलाई सबैभन्दा प्यारो आफू नै लाग्छ । अनि सारा रीसराग त्यागेर ऊ भगवानको शरणमा पर्छ । अहिले देशमा लकडाउन छ । विश्व नै लकडाउनको अवस्थामा छ । […]
Read more