ओली–बालेन ‘वार’ ले विग्रिँदै राजनीति

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको छुद्र बोलीप्रति सबै जानकार छन् । प्रधानमन्त्री भइसकेको नेपाली राजनीतिमा उनी जत्तिको छुद्र बोल्ने कुनै पनि प्रधानमन्त्री भएनन् होला । ओली यतिसम्म कि जोसँग पनि भिड्न तयार हुन्छन् । शैक्षिक योग्यता निकै कम भए पनि आफू बोलेपछि त्यही नै सत्य रहेको भनेजसरी उनी आफैँ उखानटुक्का बनाइदिन्छन् र त्यसलाई […]

Read more

आईजीपी हटाउने खेलमा गृहमन्त्री

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रहरी संगठनलाई तहसनहस पारेको भन्दै चर्को विरोध भइरहेको छ । उनले हरेक प्रहरीको सरुवा र बढुवा आफैँले गरेर प्रहरी महानिरीक्षकलाई नै बाइपास गरेपछि अहिले संगठन नै ध्वस्त हुने बाटोमा पुगेको छ । उच्च अधिकृतहरुलाई आफू सुहाउँदो तरिकाले सरुवा गरेर सेटिङ मिलाएर रवि लामिछाने जब सहकारी प्रकरणमा मुछिए तबदेखि […]

Read more

एमाले नेतृत्वमा ओलीको विकल्प खोज्न थालियो

विद्यालाई अघि सार्दै चीन ! काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गम्भीर राजनीतिमा नरहेपछि एमालेभित्रै ओलीको विकल्प खोज्न थालिएको छ । त्यसका लागि उत्तम विकल्प पूर्व उपाध्यक्ष एवं दुई कार्यकाल राष्ट्रपति खाएकी विद्यादेवी भण्डारी हुन सक्ने भन्दै उनलाई अगाडि ल्याउन खोजिएको छ । त्यतिमात्र हैन ओलीले चीनकोसमेत विश्वास जित्न नसकेपछि चीनले ओलीलाई भन्दा […]

Read more

पार्टीको एजेण्डा विपरीत लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भाइ कांग्रेस भएर कान्तिपुर मिडिया ग्रुप रुपका अध्यक्ष कैलाश सिरोहियालाई ‘सत्ताको चरम दुरुपयोग’ गरेर पक्राउ गरिएको टिप्पणी गरेपछि राजावादीहरू आक्रोशित भएका छन् । उनीहरू वस्तुस्थिति नबुझी गलत टिप्पणी गरेको भन्दै लिङ्देनमाथि रिसाएका हुन् । उनीहरूले जुन मिडियाको मालिक दरबार हत्याकाण्डलाई राजनीतिक रुप दिन ज्ञानेन्द्र शाहले […]

Read more

आफ्नै बदमासीले खोरमा सिरोहिया

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रहरीको हिरासतमा बसेका छन् । उनलाई फरक नागरिकता नम्बर प्रयोग गरेको आरोपमा थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको हो । प्रहरीले काठमाडौँमा पक्राउ गरी धनुषा प्रहरीलाई बुझाइ अनुसन्धान थालिएको हो । प्रहरीले पटक–पटक समय थप गरी अनुसन्धानलाई जारी राखेको छ । गत मंगलबार नागरिकताका बारेमा […]

Read more

स्वार्थको लडाइँले संसदमा रमिता, कसरी ल्याइन्छ बजेट ?

संसदीय प्रणाली असफल काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार संसदीय प्रणालीलाई असफल पार्ने प्रयासमा लागेको छ । संसद अवरुद्ध भएको भन्दै कम्युनिष्ट सरकारलाई संसदीय प्रणाली असफल बनाउने राम्रो बहाना मिलेको छ । त्यसैले त उनले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने स्थिति आओस् भन्ने कामना गरेका छन् । आफूहरु प्रतिपक्षमा रहेका बेलामा महिनौसम्म […]

Read more

कहाँ गयो समाजवादी मोर्चा ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रको अग्रसरतामा बनेको समाजवादी मोर्चा अलपत्र परेको छ । सत्तामा एमाले–माओवादीको नयाँ गठबन्धन बनेसँगै चार दलीय समाजवादी मोर्चा अलपत्र परेको हो । नेपाली कांगे्रससँगको सहकार्यमा रहेका बेला तत्कालीन सत्तारुढ तीन दल नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा मिलेर गत २०८० असार ४ […]

Read more

कहिलेसम्म टिक्ने हो संघीयता ?

काठमाडौँ । थाहा छैन मुलुकमा संघीयता कहिलेसम्म टिक्ने हो । शीर्ष दलहरुबीचको खिचातानीका कारण संघीयता टिक्नेमा शंका बढेको छ । संघीयताप्रति आम–मानिसमा वितृष्णा उत्पन्न भएको बेला प्रदेश सरकारमा देखिएको रस्साकस्सीले झन् निराशा बढाएको छ । कोशी प्रदेशमात्र होइन सातवटै प्रदेशमा अस्थिर सरकार गठन र त्यसका लागि समकालीन दलहरुले देखाएको असहिष्णु व्यवहारका कारण जनताको निराशालाई झन् […]

Read more

रबर स्ट्याम्प बन्दैछन् आइजिपी

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर यतिबेला ‘रबर स्ट्याम्प’ मा सीमित भएका छन् । उनलाई गृहमन्त्री रवि लामिछानेले रबर स्ट्याम्प बनाएका हुन् । गृहमन्त्री रवि लामिछानेको दबाबमा परेर आफ्नो अधिकारलाईसमेत उनले गृह मन्त्रालयको पाउमा सुम्पेका छन् । खासगरी प्रहरीको सरुवा र बढुवामात्र होइन अनुसन्धान गर्ने तहमा पनि आईजीपी कुँवरको कुनै कुरा लागू हुँदैन […]

Read more

दलहरुबीच ‘काले–काले मिलेर खाउँ भाले’ को सहमति

लुटतन्त्रलाई झन् प्रोत्साहन काठमाडौँ । अहिलेको राजनीति अहिलेसम्मकै अस्थिर देखिएको छ । राजनीतिक दलहरुका जुँगाका ताउ नमिलेसम्म एकले अर्काको खुट्टा काट्ने र ताउ मिलेर सबैले दाउ हान्न भ्याएपछि चाट्ने हदसम्म नेताहरु पुगेको अनुभूति हुन थालेको छ । संसदमा सत्ता पक्षकै हैसियतबाट सदनमा अवरोध भइरह्यो । नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले सदनबाटै रास्वपाका […]

Read more