ओरालो यात्रामा रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रित्तिदै गएको छ । पहिलो पटक चुनावमा उत्रेर प्रतिनिधि सभामा २१ सिट हासिल गरी राष्ट्रिय पार्टी बनेको रास्वपाले गरेका कुकर्मका कारण पार्टी एक्कासी भरोसाविहीन बन्दै गएको हो । पार्टी महामन्त्री डा. मुकुल ढकालले शालीन विद्रोह गरेसँगै पार्टीको हैसियत छताछुल्ल भएको हो । यसले गर्दा रास्वपामा ठूलो भूकम्प गएको छ […]
Read more