गभर्नरको छोरीको विवाह ?

नपत्याए पनि

केही दिनयतादेखि व्याङ्करहरूबीच गभर्नरको कान्छी छोरीको विवाहको चर्चा व्यापक छ । विवाह छिन्ने बेलामा कम्तीमा एक हजार जनाको उपस्थिति थियो, हार्वेष्ट मून ट्राभेलका राम श्रेष्ठको बन्दोवस्त कालु गुरुङ, इच्छाराज तामाङ र विशाल गु्रपको उपहार विशेष नै थियो भनी अर्थ मन्त्रालयमा चर्चा चल्दै थियो ।