भारतीय विदेशमन्त्रीलाई भेट्न होटलमा शीर्ष नेताहरुको लर्को

‘दासतन्त्र’को चरम् नमुना काठमाडौँ । जुन देशको राष्ट्रियता कमजोर हुन्छ त्यो देशलाई जस्ताले पनि हेप्छन् । झन् भारत जस्तो छिमेकीले पायो भने नहेप्ने कुरै भएन । खासमा भारतले हेपेको भन्नु भन्दा पनि आफ्नो हैसियत बिर्सेर जब दलका शीर्ष नेताहरु लर्को लागेर भारतका विदेशमन्त्रीलाई भेट्न जान्छन् नि तब कसैको केही लाग्दैन । तिनै नेताहरु फेरि केही […]

Read more

मन्त्री किराँतीलाई हटाउन दबाब

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम भनेको मुलुकको संस्कृति जोगाउन लाग्नु हो । त्यही संस्कृतिलाई देखाएर पर्यटन क्षेत्र फस्टाउनु हो र त्यसमा जोडिएको छ हवाईसमेत हेर्ने गरी नागरिक उड्डयनको काम । तर यसमा कहीँ कतैबाट पनि साइनो नलाग्ने मन्त्री बनेका छन् सुदन किराँती । उनले यतिसम्म बेथिति मच्याएका छन् कि हिन्दूहरुको आस्थाको […]

Read more

आफूलाई पोस्दै र मुलुकलाई डस्दैमा बित्यो प्रचण्डको एकवर्ष

एकवर्षे कार्यकाल उपलब्धिहीन काठमाडौँ । तेस्रो पटक प्रधानमन्त्री भएपछि विगतका गल्ती सबै सुधार्छु भनेर कशम खाएका पुष्पकमल दाहाल प्रचण्डको यो कार्यकाल पहिलेको भन्दा पनि नालायक बनेको छ । पहिले केही विवादमा आएको भए पनि मुलुकै बरबाद हुने स्थिति ल्याएका थिएनन् । तर यसपालि त उनले कुकर्म गर्ने सबै कला चलाखीपूर्वक अपनाउँदै देशलाई डसिरेहेको विभिन्न घटनाक्रमले […]

Read more

राजनीतिक आडमा अपराधको ढाकछोप

काठमाडौँ । मानिसले अपराध गरेपछि उसलाई जेल राखिन्छ । एउटा उसको कुकर्म सच्याउन र अर्को उसले गरेको गल्ती अर्कोले ग¥यो भने यस्तो सजाय हुन्छ है भनेर सचेत गर्नका लागि । सामान्य अर्थमा समाजमा अमनचयन कायम गर्नका लागि अपराधको प्रकृति हेरेर व्यक्तिलाई सजाय गरी जेल पठाइन्छ । तर दुर्भाग्य नेपालमा त अपराधको परिभाषा नै गलत हुन […]

Read more

देवराज र गणेशको यस्तो चलखेल

काठमाडौँ । हुनत प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई कुनै ननि दलको पक्ष लिन पाउने छुट छैन । सभामुख भएपछि पार्टीको सदस्यताबाट राजीनामा दिनुपर्छ । यसको अर्थ हो जुनसुकै दलबाट प्रतिनिधित्व गरेर आएको भए पनि उक्त पदमा रहेर जिम्मेवारी सम्हालेपछि पूर्वाग्रही हुन नपरोस् । तर त्यस्तो नेपाली राजनीतिमा विरलै देखिन्छ । संघीय संसद्को महासचिव […]

Read more

अलोकतान्त्रिक बन्दै कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेस आफूलाई सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भएको दाबी गर्दै आए पनि यसको व्यवहारले भने सधै अलोकतान्त्रिक चरित्र देखाउँदै आएको छ । कांग्रेसको नेतृत्व हरेक पटक तानाशाही शैलीको आउने गरेकाले पनि लोकतन्त्रको धज्जी उडाउँदै आएको हो । अब अहिले आएर पार्टीको महासमिति बैठक बस्नका लागि निकै नै सकस भएको छ । तीन पटक […]

Read more

‘एमसीसी’ को विषयमा प्रधानमन्त्री अर्थमन्त्रीसँग असन्तुष्ट

प्रचण्ड र महतबीच शीतयुद्व ! काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफू मातहतका मन्त्रीहरुसँग खासै सन्तुष्ट छैनन् । उनी अरुले काम गरुन् र आफू मज्जाले घुमेर बसौँ भन्ने योजना पाल्छन् । त्यसैअनुसार देशको अर्थतन्त्री खस्किदै गए पनि उनी घुम्न छाडेका भने छैनन् । भरपूर खर्च गराएर भए पनि अरुले गरेको कामको जश लिन पल्केका प्रचण्ड […]

Read more

भारत भ्रमणमा प्रचण्डले झुट बोलेको पुष्टि

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा विवादित कुनै पनि विषय उठाउँदै नउठाएको दाबी गरिएको छ । हुन त उनको भ्रमणका बेलामा भारतीय समकक्षी नरेन्द्र मोदीसँग वान टु वान वार्ता भएको थियो । त्यो वार्ताको यथार्थ बाहिर आउने पनि भएन । त्यसैले पनि प्रचण्डले पहिले नै झुट बोलेको अड्कल नेपाली राजनीतिक वृत्तमा गरिएको […]

Read more

सेनाभित्र ढाँट्ने रोग बढ्दै

काठमाडौँ । नेपाली सेनाभित्र ढाँट्ने रोगले जरो गाडेको छ । कसैले उमेर ढाँट्ने र कसैले शैक्षिक प्रमाणपत्र ढाँट्ने रोगले सिंगो नेपाली सेनाको गरिमा पनि कमजोर हुँदै गएको छ । अझ सेनाभित्रका अधिकारीहरुले पनि नेताहरुको संगतमा लागेर होला जे गरे पनि हुन्छ भन्ने मानसिकता बोक्दा कतै यो संस्था नै पो धरापमा त छैन ? भन्ने प्रश्नसमेत […]

Read more

एनसेल प्रकरण फासफुस पार्ने योजना

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विगतलाई हेर्ने हो भने उसका आँखा पैसामा बाहेक अन्त छँदै छनन् । सशस्त्र द्वन्द्वका बेलामा भएजतिका बैंक लुटेको माओवादीका सबैजसो नेता चप्पल लगाएरै काठमाडौँको गौँडामा छिरेका थिए । त्यतिबेला पैसा नभएर होइन जनतालाई देखाउनका लागि । तर भकारी परिएपछि धान र पानी ट्यांकी भरिएपछि पानी पनि बाहिर पोखिन्छ । त्यसरी […]

Read more