पार्टीको विधान ‘रद्दीको टोकरी’मा, मनपरीतन्त्र हावी

यसरी ध्वस्त भयो कांग्रेस काठमाडौँ । नेपाली कांग्रेस हिजोआज हिंग नभएको टालो लिएर हिँडिरहेको छ । कांग्रेस कुनै जमानामा हिंग थियो । १०४ वर्षे जहानियाँ राणाशासन फाल्न हिंग थियो । त्यतिबेलालाई राजालाई सम्मान गर्दथ्यो । त्यसैले हिंग थियो । जब राजालाई अपमान ग¥यो तब उसको हिंग पनि सकियो । अहिलेका शेरबहादुर देउवाहरु हिंग भन्दै हिंग […]

Read more

राष्ट्रिय परिचयपत्रका नाममा ‘आईडेमिया’लाई पोस्दै सरकार

काठमाडौँ । ग्रामिण भेकका त्यस्ता थुप्रै नेपाली छन् जसले जीवनको उत्तरार्धमासमेत नेपाली नागरिकता पाएका छैनन् । नागरिकता नभएकै कारणले ज्येष्ठ नागरिकले पाउने सुविधाबाटसमेत उनीहरु वञ्चित छन् । तर सरकार भने राष्ट्रिय परिचयपत्रका नाममा अर्बौँ रुपैयाँ विदेश पठाएर देशलाई कंगाल बनाउँदैछ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सूचना व्यवस्थापन प्रणाली मर्मतका लागि भन्दै करोडौँ रुपैयाँ भुक्तानी […]

Read more

भुटानी शरणार्थी प्रकरण ः नेताहरु जेलमै

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको २८ करोड ठगी प्रकरणमा ६ जनालाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिए पनि दुई पूर्वमन्त्री र एक पूर्वसचिव भने जेलमै कोचिनु पर्ने भएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्धय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको […]

Read more

न्यायालयमा राजनीतिक भागवण्डा !

काठमाडौँ । शक्ति पृथकीकरणको सिद्धान्त त्यसै आएको होइन । तर त्यसको धज्जी उडाउने काम सरकारले गर्दै आएको छ । अनि आफूलाई देशका निर्माता स्वघोषित गर्ने दलका शीर्ष नेताहरुले गर्दै आएका हुन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको विषयलाई कसैले हस्तक्षेप गर्न पाइँदैन । तर यदि गलत प्रक्रियाबाट अगाडि बढेको भए त्यसलाई रोक्न सक्ने क्षमता तीन ओटैले […]

Read more

सरकारको काम कारबाहीबारे गठबन्धनभित्रै तिब्र असन्तुष्टि

मन्त्री फेर्ने तयारीमा प्रचण्ड काठमाडौँ । जब सेनाहरुले हतियार लिएर दुस्मनलाई तह लगाउने काम गरेनन् भने सेनापति एक्लैले केही पनि गर्न सक्दैन । अहिले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि त्यस्तै भएको छ । एक त प्रचण्ड आफू काममा भन्दा भाषणमा जोड दिने प्रधानमन्त्री परे । त्यसमाथि पनि मन्त्रालय सम्हालेका मन्त्रीहरुसमेत […]

Read more

राज्यकोषमा प्रचण्डको रजगज

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा जाँदै छन् । उनी दुबईमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलनको २८ औँ संस्करण (कोप–२८) मा सहभागी हुन त्यहाँ जान लागेका हुन् । उनी आफू एक्लै जाने छैनन् ठूलो टिम नै लैजाँदैछन् । मुलुकका विशेषगरी दुई जिल्ला जाजरकोट र रुकुम पश्चिम […]

Read more

पूर्वराजा ज्ञानेन्द्रको भव्य सम्मान

झापा । भनिन्छ नि राजा सधै शिरमा हुन्छन् । नेताले देश छाडेर जान सक्छ तर राजाको देशै घर हो । उनी जहाँ जान्छन् त्यहीँ पूजनीय हुन्छन् । हो, ठयाक्कै त्यसरी नै झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्यपूर्वक स्वागत गरिएको छ । त्यसो त स्वतस्फूर्त बिर्तामोडमा भएको कार्यक्रममा पूर्वराजाको एक झलक हेर्नका लागि सयौँ मानिसको भीड लागेको […]

Read more

स्वतःस्फूर्तरूपमा सुरू भएको जनविद्रोह देशव्यापी बन्दै

गणतन्त्रका नाइकेहरुमा छट्पटी काठमाडौँ । यतिबेला मुलुकको मौसम चिसिदो छ । मौसम जति चिसिदो छ त्यत्तिकै राजनीतिक माहोल भने एकाएक गर्माएको छ । जतिजति मौसम चिसिदो छ त्यतित्यति राजनीति गर्माउँदै गएको हो । यसको प्रमुख कारण हो – जनतालाई दुःख दिएर खान पल्केको सरकार, नेताहरु र कर्मचारीहरुका कारण । गणतन्त्र आएपछि त गरिब भन्ने शब्द […]

Read more

टिकटक काण्डले सरकार संकटमा

काठमाडौँ । गणतन्त्रमा नागरिकका मौलिक हक जसले निमोठ्छ उसलाई नै जनताले निमोठ्छन् । यति गहन, गम्भीर र अत्यावश्यकीय विषयबाट टाढा भागेर पुष्ककमल दाहाल प्रचण्ड नेतृत्वको सरकार संकटमा परेको छ । प्रचण्डको यही गतिविधिले गणतन्त्रमा पनि तानाशाही प्रवृत्ति छर्लङ्ग देखिएको छ । प्रसङ्ग हो नेपालमा टिकटकमाथि लगाइएको प्रतिबन्ध । सरकारले एकाएक टिकटक बन्द गरेपछि आलोचनाको सिकार […]

Read more

संवैधानिक राजसंस्था र हिन्दू राज्यको पक्षमा विशाल प्रदर्शन हुँदै

‘आयातित’ गणतन्त्र धरापमा काठमाडौँ । यो मुलुक बिगार्नमा सबैभन्दा ठूलो हात कसैको छ भने त्यो नेपाली कांग्रेसकै हो । किनकि कांग्रेसले जहिले पनि मुलुकको राजनीतिक परिवर्तनको ठेक्का लिने गर्छ । त्यसलाई साथ दिने अर्को पार्टी हो एमाले । एमालेले आफू सदावहार रुचाउने कांग्रेसभन्दा एक कदम अगाडि भएको दाबी गर्छ । अनि अझ बढी क्रान्तिकारी ठान्ने […]

Read more