गोरखा भूकम्पको मल्हमपट्टी सुक्नै लाग्दा जाजरकोटले सचेत गरायो

काठमाडौं । जाजरकोटमा शुक्रबार राति ११ः४७ बजे आएको ६.४ रेक्टर स्केलको नयाँ भूकम्पले फेरि एकपटक सबैलाई सचेत गराएको छ । भूकम्प–विद्हरुका अनुसार नेपाल पहिलेदेखि नै भूकम्पको खतरामा भएको देश हो । नेपालमा अझै ठूलो भूकम्पको खतरा टरेको छैन । शुक्रबार रातिदेखि यो समाचार तयार गर्दासम्म सयौँ पराकम्पन आइसकेका छन् । अर्थात् यो २०७२ सालको गोरखा […]

Read more

रेशमचाहिँ कहिले पुग्छन् जेलमा ?

काठमाडौँ । पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेका गलत कदम औँल्याउँदै सर्वोच्च अदालतले डण्डा लगाउने काम गरेको छ । विभिन्न तीन ठूला दिवसहरु गणतन्त्र दिवस, प्रजातन्त्र दिवस र संविधान दिवसका बेलामा आफू निकटका कार्यकर्ताहरुलाई गम्भीर प्रकृतिको अपराध गरेका अपराधीलाई आममाफी दिने गलत प्रवृत्ति बसाउँदै आएको सरकारलाई सर्वोच्चले डण्डा लगाउँदै खबरदारी गरेपछि यसअघि छुटेका अपराधीहरुलाई पनि पक्राउ […]

Read more

घर जानुपर्ने पाण्डेलाई सेनापति बनाउने मेलो

काठमाडौँ । नेपाली सेनाले विवादास्पद उपरथीलाई प्रधानसेनापतिको रोलक्रममा राख्ने गरी रथी बढुवाको सिफारिस गरेको छ । सैनिक सेवा नियमावली, २०६९ मा भएको व्यवस्था अनुसार, जंगीअड्डाले उपरथी ताराध्वज पाण्डेलाई नेपाली सेनाको रथीमा बढुवा सिफारिसका लागि सूचना प्रकाशित गरेसँगै उनको विवादास्पद सरकारी कागजातहरु बाहिर आएका छन् । उपरथी पाण्डे रथीमा बढुवा हुने भएपछि उनी नै भावी प्रधानसेनापति […]

Read more

संक्रमणकालीन न्यायको विषयमा अर्कै बहस सुरू

फेरि ‘अनमिन’ भित्र्याउन चलखेल काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणमा आएर संक्रमणकालीन न्यायको विषय ब्युँताइदिएपछि विभिन्न तर्क विकर्तहरु शुरु हुन थालेका छन् । उनी नेपालमा आएर संक्रमणकालीन न्यायको विषय टुंगो लगाउन सहयोग गर्न संयुक्त राष्ट्र संघ तयार रहेको बताएपछि माओवादी केन्द्रका नेताहरुको चुरीफूरी बढेको छ । उनीहरु फेरि पनि नेपालमा ‘अनमिन’ भित्र्याउन […]

Read more

किन आए राष्ट्रसंघका महासचिव

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने भ्रमणका लागि पहिलो पटक नेपालमा छन् । उनी आइतबार बिहानै काठमाडौँमा आइपुगेका हुन् । नेपालमा चन्द्र ग्रहण लागिरहेका बेलामा आएका उनले नेपाललाई दिने चिज खासै केही छैन । विज्ञहरुका अनुसार उनी आफ्नो छवि बनाउन नेपाल आएका हुन् । नेपाललाई उनले दिने केही पनि नभएको भन्दै विज्ञहरु […]

Read more

अत्तालिँदै ठूला तीन दल

काठमाडौँ । देशको राजनीतिलाई अस्तव्यस्त पार्ने शीर्ष तीन दलका प्रमुखहरु अताल्लिएका छन् । नेपाली कांग्रेसले गत शनिबार आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा सहभागी हुने क्रममा कांग्रेस सभापति, एमाले अध्यक्ष र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्रीले एउटै जवाफ दिएर आफूहरु अताल्लिएको आभास दिएका हुन् । कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका […]

Read more

बडादशैंमा निर्मल निवासको माहोलले दिएको सन्देश

गणतन्त्रप्रति चरम निराशा काठमाडौँ । नेपालमा गणतन्त्र नफापेको पक्कै हो । त्यसो त गणतन्त्र कुन देशमा पो फापेको छ र । गणतन्त्र मुलुकहरुको आय दिनानुदिन खस्कदो छ र ध्वस्त भैसकेका छन् । जस्तो विश्वका सबैभन्दा गरिब मुलुकहरु यमन, लाइबेरिया, मलावी, नाइज, कंगो, सियरालियोन, म्याडागास्कर, सेन्ट्रल अफ्रिकन रिपब्लिक, मोजाम्बिक, सोमालिया र बुरुन्डीमा गणतन्त्र छ । प्रतिव्यक्ति […]

Read more

आयल निगम पनि निजीलाई दिने प्रचण्डको षड्यन्त्र

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले जीवितै रहेको नेपाल आयल निगम पनि निजी कम्पनीलाई दिने गरी चलखेल गरेको पाइएको छ । सरकारले एक्कासी चाडबाडको अवधिका लागि भनेर निगमको स्वचालित मुल्य प्रणालीलाई स्थगित गरेसँगै अस्थिरता निम्त्याएर निगम निजीलाई सुम्पने षड्यन्त्र गरिरहेको बालुवाटार निकट उच्च स्रोतले बताएको छ ।सरकारले हस्तक्षेप गरेसँगै नाफामा चलिरहेको निगम घाटामा पुगेको […]

Read more

गुण्डा वा अपराधीले थेगेको मुलुक

काठमाडौँ । यो मुलुक गुन्डाहरुले नै थेगेको स्पष्टै भएको छ । किनकि सरकार इमानदारलाई दुःख दिन छाड्दैन गुन्डाहरुको दुःख देख्न सक्दैन । हरेक दलमा गुन्डाहरुको राज चलिरहेको छ । बिना गुन्डा दलका नेताहरु सुरक्षित नभएको अनुभूति गर्छन् । जसरी १७ हजार नेपाली मारेर सत्तामा आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भइसकेपछि पनि […]

Read more

दलका सामु अदालत नै नीरिह

काठमाडौं । ठूला तीन दलका नेताहरूले नै मौजूदा संविधानको पालना गरिरहेका छैनन् । उनीहरूबाटै कानुनी राज्यको उपहास गरिएको छ । अदालतबाट अपराधी ठहर गरिएकाहरूलाई राजनीतिक निर्णयको आधारमा उन्मुक्ति दिइएको पर्याप्त उदाहरण छन् । राष्ट्रपतिलाई माध्यम बनाएर अदालती आदेश उल्टाइनु कदापि लोकतन्त्र सम्मत कार्य होइन । यसै साता पनि नेपालगञ्जतिरका एक युवा नेतालाई राष्ट्रपति रामचन्द्र पौडेलबाट […]

Read more