को बन्लान् राष्ट्रपति र उपराष्ट्रपति ?
काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मत परिणाम आइसकेको छ । निर्वाचनको सम्पूर्ण नतिजा सार्बजनिक हुँदै गर्दा भावी सरकारको नेतृत्व कसले गर्छ भन्ने कौतुहलता बढेको छ । निर्वाचनको परिणाम अनुसार कुनैपनि एक दलको मात्रै बहुमत नपुग्दा फेरि पनि गठबन्धन बनाएर नै सरकार बनाउने स्थिति छ । जसकारण पनि नयाँ सरकारको नेतृत्वको चासो र […]
Read more