पीडित गोरखालीले के भनेर पत्याउने प्रचण्डलाई ?

प्रचण्डमा अझै ‘जनयुद्ध’को धङ्धङी काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उछिट्टिदै चितवनबाट गोरखातिर उकालो लागेका छन् । कुनैबेलाको उक्ति थियो–न्याय नपाए गोरखा जानू । अहिले प्रचण्ड अन्त कतैबाट न्याय पाउन नसक्ने देखेपछि गोरखा पुगेका छन् । प्रचण्डलाई ज्ञगोरखाले न्याय दिनुपर्ने भने कुनै आधार छैन । गोरखाले प्रचण्डलाई न्याय दिन नसक्ने कारणका बारेमा प्रचण्डका […]

Read more

उपेन्द्र यादवलाई ‘निल्नु न ओकल्नु’

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई नेकपा (एमाले) सँग मंसिर ४ का लागि गरेको गठबन्धन निल्नु न ओकल्नु भएको छ । एमालेसँगको गठबन्धनले पार्टीलाई बेफाइदा भएको निष्कर्षमा जसपाका नेताहरु पुगेका छन् । यादव सप्तरी पुगेको बेला उनलाई स्थानीय नेताहरुले एमालेसँगको गठबन्धनले पार्टीलाई फाइदा नपुगेको ब्रिफिङ गरेका थिए । एमालेसँगको गठबन्धनले सबैभन्दा नोक्सान जसपाका […]

Read more

किन एमालेमा छिरे सर्वेन्द्र खनाल

काठमाडौं । आफ्नो कार्यकालमा बदनाम भएका सरकारी जागिरेलाई पापमोचन गराउने जिम्मा नेकपा एमालेले लिएजस्तो देखिएको छ । सोही कारण पनि विवादास्पद छवि बनाएका पूर्वप्रशासकहरु एमालेमा छिर्ने प्रवृत्ति बढेको छ । बदनामी कमाएर नेपाल प्रहरीका डीआईजी नवराज सिलवाल एमालेमा छिरेका थिए भने अहिले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नै एमालेमा छिरे । तर यिनीहरुको टाउकोमा थुप्रै आरोप […]

Read more

नागरिकता विधेयकमा दोषी को ?

काठमाडौं । अहिलेको सबैभन्दा जल्दोबल्दो विषय भनेको नागरिकता विधेयक नै हो । यो विधेयकका कारण कसैको राजनीतिक करियर अन्तिमतिर आइसकेको छ भने कसैको चम्किदै छ । वास्तवमा यो कुनै राजनीतिक नभइ देशको मुद्दा हुनुपर्ने थियो । तर त्यसो हुन सकेन । खासमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ […]

Read more

आफूखुशी कानून बनाउने सभामुख

काठमाडौं । नेपालमा अहिले शक्ति पृथकीकरणको सिद्धान्त नाममात्रको छ । सरकार आफूखुशी योजना ल्याउँछ । सरकार संविधान मान्दैन । व्यवस्थापिका संसद कानून बनाउँछ । संसद कानून मान्दैन । र न्यायपालिका सबैलाई न्याय दिने आश्वासन दिन्छ । तर हेर्दा लाग्छ सबैभन्दा बढी अन्याय उसैले गरिरहेछ । या आफू स्वयं पनि अन्यायमा परिरहेछ । नाममात्रको शक्ति पृथकीकरणमा […]

Read more

चीनको मुख्य चासो ‘एमसीसी’

काठमाडौं । गत साता चिनियाँ कम्युनिटट पार्टीको तेस्रो वरियताका नेता एवं राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि झान्सु उच्चस्तरीय राजनीतिक भेटघाटका लागि नेपाल आएर फर्के । चार दिने नेपाल बसाइको क्रममा उनले राजनीतिक तहका उच्च अधिकारीलाई भेटेर एउटै चिन्ता गरे अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको दुरुपयोग । जबदेखि नेपालको संसदले एमसीसी पारित ग¥यो त्यो बेलादेखि चीन […]

Read more

सकियो प्रतिनिधिसभाको कार्यकाल

काठमाडौं । प्रतिनिधि सभाको पाँचवर्षे कार्यकाल असोज १ गते मध्यरातिदेखि सकिएको छ । तर यो संसद यसरी नै अन्त्य होला भन्ने सोच भने कसैलाई थिएन । किनकि अन्तिम दिन सौहार्द हुन सकेन । न त सभामुखले नै राम्रो भूमिका खेले । केबल प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको मात्रै जानकारी गराइयो । सभामुख […]

Read more

नेपालको राजनीतिक क्षितिजमा ऐजेरु बन्दैछ गठबन्धन

कांग्रेसको अस्तित्व संकटमा काठमाडौं । नेपाली राजनीतिको सबैभन्दा पुरानो दल नेपाली कांग्रेसको अस्तित्व समाप्त हुँदै गएको देखिएको छ । अहिलेसम्मका सबै प्रतिवर्तनको नेतृत्व लिने इतिहास रचेको कांग्रेसले हेर्दाहेर्दै आफ्नो अस्तित्व पनि संकटमा पर्दै गएको देखिरहेको हो । प्रजातन्त्र, बहुदल र गणतन्त्रका लागि लडेका नेताहरु आफ्नो आँखा अगाडि नै पार्टीको अवस्था दुरावस्थातिर गएकोमा चिन्तित देखिएका छन् […]

Read more

चोलेन्द्रलाई निवासमै ‘नजरबन्द’

काठमाडौं । नेपालको न्यायीक इतिहासमा अहिलेसम्म कुनै पनि प्रधानन्यायाधीशलाई महाभियोग लागेको रेकर्ड छैन । महाभियोगको आरोप लाग्छ तर प्रमाणित हुँदैन । त्यही क्रम यसै दशकमा सुशीला कार्कीले भोगिन् । यसपालि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भोगे । तर उनीहरुमाथि महाभियोग लागेन । यसपालि थप रमाइलो त के भयो भने गत वर्षको फागुनमा उनीविरुद्धको महाभियोग दर्ता भयो […]

Read more

महराले माओवादी केन्द्र छोड्न सक्ने

काठमाडौं । अमेरिका, भारत लगायत अन्य राष्ट्र र पार्टीभित्रकै केही लोभीपापीहरूलाई खुसी पार्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्रका वरियातमा तेस्रो स्थानमा रहेका शिष्ट, मिलनसार र भद्र भनेर कहलिएका कृष्णबहादुर महरालाई पार्टीबाट किनारा लगाउन तुनाबुना बुन्दैछन् । आपूm नमरुन्जेल पार्टीका अध्यक्ष पद नछोड्ने, पार्टीमा त्याग, तपस्या र युद्धमा अङ्गभङ्गसमेत भएकाहरूलाई पन्छाएर आपूm, आफ्ना छोरीज्वाई, […]

Read more