चुपचाप फर्किए भारतीय सेनाध्यक्ष

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे गत साता नेपाल आएर गए । सामान्यतया भारतबाट कुनै उच्च अधिकारी नेपाल आउनासाथ केही हलचल पैदा गराएरै छाड्ने चलन छ । छिमेकी तर आफूलाई जायन्ट भन्ने देशले साना देशलाई गर्ने व्यवहार अन्तर्गत हलचल पैदा गर्ने विश्वकै चलन हो । भारत र चीनले त्यसरी नै व्यवहार गर्छन् नेपाललाई । […]

Read more

चोलेन्द्रलाई रोक्ने आधार के ?

काठमाडौं । नेपालको इतिहासमा अहिलेसम्म कुनै पनि प्रधानन्यायाधीशलाई महाभियोग लागेको छैन । आरोप भने लाग्दै आएको छ । नेपालले शक्ति पृथकीकरणको सिद्धान्त अपनाएको भए पनि सरकारले चाहे जे पनि हुन्छ भन्ने मानसिकता हावी भएसँगै प्रधानन्यायाधीशहरुमाथि महाभियोग लगाउने धम्की आउँछ । दर्ता हुन्छ तर त्यसलाई प्रक्रियामा पु¥याउन सकिँदैन । अर्कातर्फ प्रधानन्यायाधीश महाभियोग लायक भए पनि दलीय […]

Read more

गठबन्धनप्रति आक्रामक बन्दै ओली

काठमाडौं । पाँचदलीय गठबन्धनको पेलानमा परेर प्रतिपक्षमा पुगेको नेकपा एमाले फेरि कसरी सत्तामा पुग्न सकिन्छ भनेर भ¥याङ बनाइरहेको छ । त्यसका लागि सबैभन्दा बढी छट्पटी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छ । उनी जसरी पनि सत्तामा पुग्ने कसरत गरिरहेका छन् । सत्ताधारी गठबन्धनलाई टुक्रयाउन पाए सजिलै पहिलो पार्टी बन्नेमा एमाले विश्वस्त छ । त्यसैले एमाले […]

Read more

सिट बाँडफाँडमा ‘अपमान’ र ‘अवमूल्यन’ को रोइलो

गठबन्धनमा चर्को बार्गेनिङ काठमाडौं । भनिन्छ नि वनको बाघले खाओस् नखाओस् मनको बाघको बाघले खायो भने पुग्छ । त्यो यतिठूलो त्रास हो कि यसले मानसिक रोग नै निम्त्याउँछ कहिल्यै निको नहुने । ठ्याक्कै त्यस्तै भएको छ अहिले सत्ताधारी गठबन्धनलाई । विशेषगरी प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा […]

Read more

‘नेपालको प्रधानमन्त्री विदेशीको योजनामा बनाइन्छ’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरूको इच्छा र योजनामा बनाइने गरेको बताएका छन् । शुक्रबार विश्व ॐकार एकता महाअभियानको आयोजनामा काठमाडौँमा भएको ॐकार एकता राष्ट्रिय धर्म सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरूको चासो र योजनामा बनाइने गरेको बताएका हुन् । उनले नेपालको विषयमा निर्णय गर्ने कुरा विदेशीहरूको हातमा रहेको उल्लेख […]

Read more

सिट बाँडफाँडमा अझै लफडा

काठमाडौं । बहुदलीय प्रणालीमा दलीय गठबन्धन अपवित्र हुन्छ । वाध्यताले गर्नुपर्ने गठबन्धनलाई छाडेर बाँकी गठबन्धन स्वार्थी हुन्छ । अहिलेको पाँच दलीय गठबन्धन स्वार्थी हो । केपी शर्मा ओली नेतृत्वको सरकारलाई फाल्नुपर्ने थियो । त्यतिबेलाको गठबन्धन पवित्र हो । तर स्थानीय तहको निर्वाचन र आगामी निर्वाचनको गठबन्धन अपवित्र हो ।त्यसो त अस्थिर राजनीतिको बलमा अपवित्र गठबन्धन […]

Read more

गठबन्धनको घेराबन्दी ः एमालेलाई सकस्

काठमाडौं । २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एमालेलाई माओवादी केन्द्रको साथ थियो । जसका कारण एमाले–माओवादीले बहुमत ल्याएका थिए । तर अहिले अवस्था फरक छ । अहिले एमाले एक्लै छ भने माओवादी नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमा निर्णायक दलका रुपमा रहेको छ । त्यसैले पनि आउँदो संसदीय अंक गणितमा एमाले निकै […]

Read more

चोलेन्द्रले नेताहरुकै पोल खोलेपछि..

काठमाडौं । महाभियोग खेपिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गरेको भण्डाफोरले नेताहरुको भागाभाग नै भएको छ । महाभियोग आरोप खेप्दै महाभियोग सिफारिश समितिमा पुगेका जबराले आफूलाई प्रश्न तेस्र्याउने सांसदहरूलाई नै प्रतिप्रश्न गर्दै भण्डाफोर गरेपछि उनको बयान लम्बिएको छ । उनलाई ४३ प्रश्न सोधिने छ । गत बुधबारदेखि उनले बयान दिइरहेका छन् । उनले आफूमाथि महाभियोगको आरोप […]

Read more

नागरिकता विधेयक ः नेपालीलाई अल्पमतमा पार्ने खेल

राष्ट्रियतामा गम्भीर कुठाराघात काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सुझाव दिँदै फिर्ता गरेको नागरिकता विधेयक संसदको दुवै सदनबाट हुबहु पारित भएको छ । राष्ट्रपति भण्डारीले दिएको सुझावलाई बेवास्ता गर्दै संसदको दुवै सदनबाट पारित विधेयक अब फेरि प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाइने छ । माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा भारतको भ्रमण […]

Read more

बालेनको बल र आँटमाथिको विश्वास

काठमाण्डौ । बीचको केही समय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि यिनी पनि उही ड्याङका मुला भएको संकेत देखिने गरी काम नगरेको वा गर्न नसकेको चर्चा चल्यो । केही फरक काम गर्न खोज्ने यस्ता मानिसका विषयमा चर्चा चल्नु अस्वाभाविक होइन । तिनका विरोधी कति होलान् कति । गनेर सकिन्न । बालेनलाई अक्षम देखाउन खोज्नेहरुको जमात नै […]

Read more