संघीयता र धर्मनिरपेक्षताको पक्षमा मत नदिन विश्व हिन्दु महासंघको अपिल
विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिले संघियता र धर्म निरपेक्षतालाई उपलब्धीको रुपमा मान्नेहरुलाई आगामी मंसिरमा हुने चुनावमा मत नदिन अपिल गरेको छ । गतसाता पत्रकार सम्मेलन गरेर संघियता र धर्मनिरपेक्षताले मुलुकको हित नहुने भन्दै खारेजीको माग गरेको हो । संघीयताले सिक्किमीकरणको बाटोतिर राष्ट्रलाई धकेल्ने महासंघको ठहर छ । गत भदौ ४ र ५ गते पोखरामा […]
Read more