निरन्तर राष्ट्रघाती मार्गमा गठबन्धन
काठमाडौं । सत्तासीन दलहरुले आगामी निर्वाचनलाई ध्यानमा राखेर जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका छोराछोरीको सम्वोधनसहति नागरिकता सम्बन्धी विधेयक संसदबाट पारित गरेका छन् । योसँगै नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले विवाह गरेलगत्तै नागरिकता पाउने बाटो खुलेको छ । राष्ट्रियताको मुख्य आधार मानिने नागरिकतालाई खुकुलो बनाउँदै सरकारले बहुमतका आधारमा नागरिकता सम्बन्धी बिधेयक पारित गरेसँगै अब नेपाली […]
Read more