शर्मालाई राजीनामाको चौतर्फी दबाब

काठमाडौं । सिंहदरबारमा आगो लाग्यो तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले राजीनामा दिए । दशरथ रंगशालामा आँधीबेहरीले ७४ जनाको ज्यान गयो तत्कालीन खेलकुद मन्त्री केशरबहादुर विष्टले राजीनामा दिए । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव शरदचन्द्र शाह पनि हटाइए । विदेशी बैंकमा पैसा राखेको आरोप लागेपछि तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले राजीनामा दिए । त्यो दृष्टान्त इतिहास भइसकेको छ […]

Read more

‘एसपीपी’को लहरो तान्दा राजनीतिक दलहरुमा हलचल

मुलुक ठूलो अनिष्टतर्फ काठमाडौं । नेपालले विदेशबाट लिने सहयोग सित्तैमा हुँदै हुँदैन । अर्थात् अहिले कसैले पनि कसैलाई मानवीय सेवा भनेर जे विषयमा पनि सहयोग गर्दैन । यो जान्दाजान्दै अमेरिकाले नेपालमा गरिरहेको हरेक सहयोगको स्वार्थ छ भन्ने बुझ्नु जरुरी छ । यसअघि मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीले लामो समय बर्बाद ग¥यो । यसको काम शुरुमात्र भएको […]

Read more

ओली–प्रचण्ड फेरि मिल्लान् ?

काठमाडौं । २०७४ सालको घटना फेरि यो वर्ष दोहोरिए अनौठो नमाने हुन्छ । किनकि २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर चुनाव लडेका थिए । तर संघको चुनावमा माओवादी एमालेसँग मिलेको थियो । अहिले पनि स्थानीय तहमा माओवादीले नेपाली कांग्रेससहित पाँच दलीय गठबन्धन गरेर चुनाव लड्यो । संघको चुनाव एमालेसँग […]

Read more

इम्बोस्ड नम्बरमा राष्ट्रियतामाथि खेलबाड

काठमाडौं । सवारी साधनमा लगाउनका लागि यातायात व्यवस्था विभागले दिएको निर्देशनपछि उक्त काममा करोडौंको घोटाला भएको पाइएको छ । विभागले साउन १ गतेभित्र बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सबै सवारी साधनमा इम्बोस्ड प्लेट जडान गर्नुपर्ने, जडान नगरिएमा कारबाही गर्ने चेतावनी दिएको थियो । तर विभागको यस्तो निर्णयको सबैतिर आलोचना भएपछि तत्कालका लागि सीमित सवारीको […]

Read more

पूर्वराजालाई मर्यादाक्रम

काठमाडौं । दुई सय ४० वर्ष पुरानो राजसंस्थालाई केही नेताको निहीत स्वार्थमा फालिएपछि अहिले त्यसको भर्पाइ हुन सकेको छैन । देश झन् अधोगतिमा जाँदैछ । राजालाई जहानियाँ बनाएर अहिले दलका नेताहरु जहाँनियाँ बनेका छन् । राजसंस्थाको बदनाम गर्ने नेताहरु नै अहिले बदनाम भइरहेका छन् । नेताहरुको कर्तुतका कारण छिमेकी दुई मुलुकहरुसमेत विश्वस्त हुन सकेका छैनन् […]

Read more

माओवादी केन्द्र र नेकपा एसमा मन्त्री फिर्ताको रडाको

पाँचदलीय गठबन्धनमा भूकम्प काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एसमा मन्त्री फिर्ता बोलाउने खेल शुरु भएको छ । यो खेल किन खेल्न थालियो भन्नेमा कसैसँग पनि जवाफ छैन । धेरैजसोले यसलाई ‘म्यादी प्रहरी’ को संज्ञा दिएका छन् । गत असार २९ गतेदेखि माओवादी र नेकपा एसका मन्त्रीहरु विस्तार गर्न शुरु भएको थियो […]

Read more

बजेट पारदर्शिताको स्तर खस्कियो

काठमाडौं । बजेट सूचनामा आम मानिसको पहुँचमा आएको ह्रासका कारण अन्तर्राष्ट्रिय श्रेणीक्रममा नेपालको स्तर खस्केर ७७ औं स्थानमा पुगेको छ ।सन् २०१९ मा अन्तर्राष्ट्रिय श्रेणीक्रममा नेपालको स्थान ६५ नम्बरमा थियो । इन्टरनेशनल बजेट पार्टनरसिप (आईबीपी) को पछिल्लो खुल्ला बजेट सर्वेक्षण अनुसार नेपालको स्तरमा ह्रास आएको हो । बजेटमा सरकारको जवाफदेहिताको मापन गर्ने मुख्य तीन उपायहरू […]

Read more

प्रतिपक्षलाई संसद् नचाहिने हो ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई संसद् नभए पनि फरक पर्दैन । खासमा प्रतिपक्ष भनेको ‘वेटिङ गभर्मेन्ट’ हो । सरकारमा जानलाई खुट्टा उचाल्ने पार्टी भए पनि ऊ सत्तामा राज गर्न चाहन्छ । संसद् खुलेको भने देखिसहन्न । गत साउनदेखि १० महिना त एमालेले संसद् नै चल्न दिएन । आफ्नो सरकार लडेपछि उसले अर्काको सरकारलाई […]

Read more

एक्लै चुनाव लड्ने हैसियत नभएपछि थरिथरिका गठबन्धन

राजनीतिमा ध्रुवीकरण तीब्र काठमाडौं । राम्रो काम गरे पो कसैले पत्याउँछ । लगातार ठगिएको महसुस भएपछि कसले पत्याउने । नभन्दै ठ्याक्कै त्यस्तै भएको छ अहिले नेपाली राजनीतिमा । बहुदल आएदेखि दलहरुले जनतालाई लुट्दै आए । जनताले पनि अति भएपछि रीस पोख्न थालेका छन् । अहिले वाध्य भएर दलहरु एक्लै चुनाव लड्ने अवस्थामा पनि रहन सकेका […]

Read more

राजा वीरेन्द्र : उच्छृङ्खल राजनीति, निरीह प्रशासन

काठमाडौं । राजनीति विचारको गरिन्छ । नकि मुढेबलको । माओवादीले १७ हजार मानिस मारेर गणतन्त्र ल्याउन मद्धत ग¥यो । १७ हजार मानिस मारिँदासँग राजसंस्थाले कहिल्यै माओवादीलाई सखाप पार् भनेर आदेश दिएन । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीलाई निमिट्यान्न पार्नका लागि सेनालाई उतार्न तत्कालीन राजा वीरेन्द्र शाहलाई बिन्ती गर्न जाँदा राजा वीरेन्द्रले स्पष्ट निर्देशन दिएका थिए […]

Read more