जसपा फकाउन राज्य व्यवस्थामा अल्झिएको गम्भीर नागरिकता विधेयक अध्यादेशमार्फत जारी

काठमाडौं । कुर्सी भन्ने चिज कतिसम्मको निकृष्ट हुँदो रहेछ भन्ने कुराको प्रमाण प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले देखाइदिएका छन् । सत्तामा टिकिरहन दोस्रो पटक संसद विघटन मात्र गरेनन् अहिले आएर जनता समाजवादी पार्टी जसपा नेपाललाई फकाउने नाममा गम्भीर प्रकृतिको नागरिकता सम्बन्धी विधेयक अध्यादेशमार्फत जारी भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धि […]

Read more

राष्ट्रपति–प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध विपक्षीको मोर्चाबन्दी, सर्वोच्चमा रिट हाल्दै

काठमाडौं । सरकारले दोस्रो पटक संविधान विपरीत गरेको प्रतिनिधि सभा विघटनविरूद्ध रहेका पाँच दलीय विपक्षी गठवन्धनले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ । गठबन्धनले आइतबार दिनभर हस्ताक्षर संकलनमा समय बितायो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार बिहान १० बजे रिट लिएर सर्वोच्च अदालत जाने निर्णय भएको जानकारी दिए । उनले राष्ट्रपति […]

Read more

पूर्वराजा–रानी भारततर्फ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह तीर्थयात्राका क्रममा भारत जाने कार्यक्रम तय भएको छ । पूर्वराजारानी भारतको हरिद्धारमा संचालित महाकुम्भ मेला २०२१ विशेष समितिको विशेष आमन्त्रणमा सहभागी हुन जान लागेको बताइएको छ । पूर्वराजारानी आगामी बिहीबार हरिद्धार जान लागेको पूर्वराजाको संवाद सचिवालयले जनाएको छ । पूर्वराजारानीले हरिद्धारमा चैत ३० गते शाही स्नान […]

Read more

राप्रपामा महाधिवेशन नगर्न बहाना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन समयमै हुनेमा शंका खडा भएको छ । आगामी बैशाख २८ गते हुने भनिएको एकता महाधिवेशन नहुने सम्भावना बढेको हो । बैशाखका लागि असंवैधानिक तरिकाले केपी शर्मा ओली नेतृत्वको सरकारले घोषणा भएको मध्यावधि निर्वाचनको मितिका कारण राप्रपाको प्राथामिकता परिवर्तन भएको छ । असंवैधानिक तरिकाले घोषणा गरिएको चुनाव हुनेमा […]

Read more

सबैको आँखा सर्वोच्च अदालततिर

काठमाडौं । सबैले आफ्नो गरिमा बचाउनु जरुरी छ । जब विश्वास घट्न थाल्छ तब गरिमा आफै कम हुन सक्छ । नेपालमा कुनै त्यस्तो संस्था जसमाथि अहिलेसम्म सबैको भरोसा छ भने त्यो हो सर्वोच्च अदालत । सर्वोच्चको गरिमाको साँच्चिकै सर्वोच्चता रहँदै आएको छ । त्यो गरिमा रहिरहोस् त्यही कामना । पछिल्लो समय भने सर्वोच्चले आफ्नो गरिमा […]

Read more

कांग्रेसको आन्दोलन ‘लोकको लाजले’

काठमाडौं । नेपाली कांग्रेस फेरि विस्तारै गर्जिएको छ । एकातिर कांग्रेस सभापति शेरबहादुर देउवाको मनमा लड्डु फुटिरहेको छ भने अर्कातिर लोकको लाजले पनि सडकमा जानु परिरहेको छ । अर्थात् प्रतिनिधि सभा विघटनपछि सडक आन्दोलनमा जाने कि मध्यावधि निर्वाचनमा भन्ने विषयमा अलमलमा परेको कांग्रेस चौतर्फी दबाबपछि सडक आन्दोलनमा होमिएको छ । कांग्रेसले विभिन्न चरणमा आन्दोलन गरिरहेको […]

Read more

जनचाहनाअनुसार अगाडि बढ्न पूर्वराजा तयार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहबाट जनचाहनाअनुसार अगाडि बढ्न आफू तयार रहेको सन्देश दिइएको छ । पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा श्रद्धास्मरण व्यक्त गर्न शुभकामना सन्देश जारी गर्दै पूर्वराजाबाट जनचाहना बमोजिम अघि बढ्नु शाहवंशीय राजपरम्पराको विशेषता भएको तथ्य कसैबाट नछिपेको भन्दै राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर […]

Read more

अग्निपरीक्षामा न्यायपालिका

काठमाडौं । न्याय र अन्यायको अन्तर देखाउने काम न्यायपालिकाले गर्छ । कार्यपालिका र व्यवस्थापिकाले बाटो बिराउँदा शक्ति पृथकीकरणको सिद्धान्त अनुसार न्यायपालिकाले उसलाई सही बाटोमा ल्याउँछ । अर्थात् कार्यपालिकाले मनपरी ग¥यो भने त्यसलाई रोक्ने काम व्यवस्थापिका र न्यायपालिकाले गर्छ । यतिबेला व्यवस्थापिकामाथि कार्यपालिकाले प्रहार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिकामाथि ‘कू’ गरे । त्यो […]

Read more

गरिब बस्तीमा पूर्वराजपरिवार

झापा । देशका प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि नेपालीले खान नपाउने नहोस् भनी भाषण गर्छन् । कसैले पनि जाडोमा छुट्टै र गर्मीमा छुट्टै कपडा नभएको नहोस् भनी भाषण गर्छन् । सबैको बस्ने राम्रो घर होस् भनी भाषण गर्छन् । उनको चुनावी नारा पनि समृद्ध नेपाल सुखी नेपाली थियो । तर व्यवहारमा ओली फरक छन् […]

Read more

हिन्दूराष्ट्र र राजसंस्थाका लागि सडक तात्दै

काठमाडौं । जब सरकारको नीति नियतमा बदलिएर व्यक्ति हावी भएर अगाडि बढ्न थाल्छ तब नेतृत्व र नेता अवशानको बाटोतिर लाग्न थाल्छ भनेर बुझेहुन्छ । हुँदाखाँदाको गणतन्त्र र लोकतन्त्रको रक्षा गर्नु त कता हो नीति बदलेर केपी शर्मा ओलीले त्यसलाई आफ्नो निहीत स्वार्थको नियतमा ढालेपछि अब यो शक्तिको अर्थ छैन भन्ने स्पष्टै भइसकेको छ । आफैले […]

Read more