राष्ट्रिय सभा अध्यक्ष निरीह

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपा निकटका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना राष्ट्रिय सभाको सातौँ अधिवेशनको पहिलो बैठकमै निरही देखिएका छन् । उनले प्रतिनिधि सभा विघटनबारेको विषय राष्ट्रिय सभामा उठाउन नपाइने भनी प्रतिक्रिया दिएका थिए । तर उनको त्यो उर्दीले काम गरेन । उनी टुलुटुलु हेरेरमात्र बस्न सके । कसैलाई पनि यो विषयमा प्रवेश […]

Read more

दोधारमा कांग्रेस

काठमाडौं । नेपालका हरेक परिवर्तनको नेतृत्व आफैंले हाँकेको भनेर फाटेको भोटो देखाउने जात्रा गरेको नेपाली कांग्रेस अहिले यता न उताको भएको छ । संसद विघटनलाई कसरी लिने भन्ने विषयमा विवादमा फसेको प्रमुख प्रतिपक्ष दल कांग्रेसभित्र दुई धार स्पस्ट देखिएसँगै पार्टी नै यता न उताको हुने सम्भावना बढेर गएको विश्लेषण हुन थालेको छ । केपी शर्मा […]

Read more

३५ वर्ष राजप्रसाद सेवामा काम गरेका पूर्व प्रमुखसचिव खनाल रहेनन्

काठमाडौं । तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । ३५ वर्ष राजप्रसाद सेवामा काम गरेका कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिए । मधुमेह र दमको बिरामी रहेका खनाल घरमै उपचाररत थिए । मदन पुरस्कारसमेत […]

Read more

पूर्वराजा शाहबाट भनियो –नेपाली जनता टुहुरा भए

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहबाट जब नेपाली जनता टुहुरा भए भनी प्रतिक्रिया दिइएको छ त तब नेपालीहरु एकपटक सोच्न वाध्य भएका छन् । २०६५ सालमा गणतन्त्रको लहलहैमा लागेर जसरी राजतन्त्र फाल्ने काम भएको छ तब १२ वर्षमा बाग्मतीमा थुप्रै पानी बगेको छ । अस्तित्व नै समाप्त पार्ने खेल राजनीतिक दलहरुले खेलिरहेका छन् । देशको अवस्था […]

Read more

हात्ती बुझाएर काठमाडौं, बन्द गरिएन नाका

काठमाडौं । कोरोना कहरले विश्वलाई आफ्नो चपेटामा लिएको छ । कोरोना भाइरस चारैतिर भौतारिइरहेको अनुभव सबैले गर्दै आएका छन् । कोभिड १९ को सुरुआत भएपछिको आठ महिनामा आठ लाख भन्दा बढी मानिसको ज्यान लिइसकेको छ । भाइरसबाट विश्वभरि संक्रमित हुनेको संख्या करिब साढे दुई करोड पुग्न लागिसकेको छ । पहिले चीनको वुहानमा मात्रै सीमित थियो […]

Read more

नेकपाको जहाज क्रयास होला कि सुरक्षित अवतरण

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जहाज क्रयास होला कि सुरक्षित अवतरण भन्ने प्रश्नको जवाफ खोज्न निकै मुस्किल छ । किनकि यो जहाजमा दुई वटा फरक प्रकृतिका पाइलट रहेका छन् । त्यतिमात्र होइन यो जहाज दुई वटा फरक धारका कम्पनीद्धारा निर्मित छ । सोही कारणले गर्दा पनि पटक पटक सुरक्षित अवतरणको प्रयास […]

Read more

व्यर्थ र विवादमा बित्यो प्रधानमन्त्री ओलीको आधा कार्यकाल

काठमाडौं । यो सरकार सबैभन्दा आलोचित सरकार बन्न पुगेको छ । यसअघिका सरकार पनि गतिला त हैनन् तर प्रधानमन्त्री केपी शर्मा ओलीको अहिलेको कार्यकाल निकै नै विवादित बनेको छ । बिना काम बितेको छ । उनको पाँच वर्षे कार्यकालको आधा समय व्यर्थमा गएको हो । पाँच वर्षे कार्यकालका लागि निकै बलियो म्यान्डेटसहित सरकारमा गएका ओलीले […]

Read more

प्रधानमन्त्रीज्यू बिन्ती बचाउनुस्

सबै ‘अ’ भ्रष्ट हुँदा कोरोनाले मार्ने निश्चित, मर्न तयार हुनुस् जनभावना विश्लेषक, काठमाडौं । हामी यतिबेला निकै गम्भीर परिस्थितिमा छौं । नोभल कोरोना भाइरस (कोभिड–१९) दे देशभर नै असर गरेको छ । विश्वभरलाई अस्तव्यस्त पारिरहेका बेलामा नेपाल अछुतो हुने प्रश्न आउँदैन । तर हामीले यस कोभिड–१९ बाट टाढा हुने प्रयासबाट बच्न सक्ने छौं । यतातर्फ […]

Read more

देउवा छन्जेल सुध्रेन कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस अब नाममात्रको लोकतान्त्रिक पार्टी बनेको छ । जुन पार्टीमा अधिनायकवाद शैली चल्छ त्यो पार्टी कहिल्यै लोकतान्त्रिक बन्न सक्दैन । पटक–पटक लिखित ध्यानाकर्षणपत्र बुझाउँदासमेत एकल निर्णयमा सभापति शेरबहादुर देउवाले विधानविपरीत पार्टी सञ्चालन गरेको आरोप इतर पक्षले लगाएसंगै पार्टीको हैसियत सपाट देखिएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका अनुसार देउवा तानाशाह हुन् […]

Read more

फुट नजिक नेकपा

काठमाडौँ । अहिले विश्वका सबै मानिसको जीवनमा तीन काम चल्तीमा छन् – मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र सेनिटाइजर लगाउने । कोरोना भाइरसको प्रकोपलाई रोक्नका लागि योभन्दा उत्तम उपाय अरु केही नहुन सक्छ । तर मास्कभित्र रुमलिएको सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सामाजिक दूरी बनाएर सेनिटाइजर छर्कने काम कसले गरिरहेको छ भन्ने […]

Read more