‘एमसीसी’ले राजनीतिमा भूकम्प
काठमाडौं । नेताहरुले नेपाललाई साँच्चिकै दुई ठूला ढुङ्गाहरुबीचको तरुल भनिरहेका छन् । दुई ढुङ्गाले नेपाललाई थिचिरहेको भन्दै छिमेकी देशको भक्तिगान गाउन लागिपर्छन् । तर कहिल्यै पनि ढुङ्गाहरुको बीचमा नेपाल हिरा भएको कहिल्यै अनुभव गरेनन् । कसैले दक्षिणलाई पुज्छन् । कसैले उत्तरलाई पुज्छन् । तर कहिल्यै सोचेनन् देश विकासका लागि दुवै देशबाट फाइदा लिनेबारे । अहिले […]
Read more