हार्ने त देशै हो !

सम्पादकीय मेरो देश, मेरो जन्मभूमि, म जे छु यही धरतीको हुँ । मेरो देशको स्वाधिनता कुनै पनि कालखण्डमा कसैसँग पराजित हुन नपरेको, सधैं विजय जुलुस मात्रै निकाल्ने मेरो पूर्वजका हामी भने आपूm जितेर आफ्नालाई जिताएर किन देशलाई हराउने काम मात्रै गराइरहन्छौं । यसबारे हामी हाम्रो देशमा किन अन्जान जस्तो, बुझेर पनि बुझपचाइरहेका छौं । यी […]

Read more

देउवाविरुद्ध निधी, कसको बलमा ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी सभापति बन्न लालायित देखिएका छन् । उनले पार्टीको महाधिवेशन मंसिरमा हुँदै गर्दा भदौ ११ गते नै आफू भावी सभापति भएको भन्दै उम्मेदवारी प्रस्तुत गरेका छन् । यसक्रममा उनले २५ वर्षसम्म सहयात्रा गर्दै आएका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँगको सम्बन्ध नै तोड्दै विद्रोही बन्ने आँट गरे । उनको यो […]

Read more

देउवाको अर्को ‘कीर्तिमान’ !

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खराव काममा कीर्तिमान थप्दै गएका छन् । उनको पछिल्लो ‘ब्याड रेकर्ड’ मा मन्त्रिपरिषद् विस्तार गर्न नसक्नु भएको छ । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अहिलेसम्म मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । यसअघि उनी नेपालकै सबैभन्दा जम्बो मन्त्रिपरिषद्, सबै सांसदलाई गाडी, बैंककमा माननीयहरुको लाबालक्सर लगेको, […]

Read more

कांग्रेस महाधिवेशन

काठमाडौं । ‘नाच्न जाँदैन आगन टेढो’ भनेझैं सत्तारुढ दल नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्ततः भदौबाट मंसिरमा सारिएको छ । मुखले कोभिड–१९ भने पनि कांग्रेसलाई समयमै महाधिवेशन सम्पन्न गर्न यो महाभारत लाग्नुको कारण नेतृत्व कब्जा कहाँ कसरी भन्ने नै हो । संस्थापनले बल प्रयोग गर्दा पार्टीभित्रका प्रतिपक्ष विद्रोहमा जान सक्ने अवस्था छैन । हिजोका प्रतिपक्ष […]

Read more

प्रमुख दलहरुकै वैधानिकता धरापमा

काठमाडौं । संवैधानिक राजतन्त्र र विधिको शासन नपचेर पश्चिमा युरो र डलरबाट आएको परिवर्तन यतिबेला परिवर्तनकारी दलहरूलाई नै घाँडो भएको छ । राज्य शक्तिको स्रोत जनता हो भन्ने मुखहरू यतिबेला आपसी कटुता र क्षुद्रतामा मात्र केन्द्रित छैनन् । एकले अर्काको सम्मान गर्न नसक्ने आपूm बाहेक अरुलाई शक्ति नदेख्ने अवस्थामा पुगेका छन् । मुलुकलाई आमूल परिवर्तनको […]

Read more

जनभावना साप्ताहिकको मंसिर २२ गतेदेखिको अंक पढ्नु भयो ? पीडिएफ्मा पढनुहोस् सबै पत्रिका

जनभावना साप्ताहिकको मंसिर २२ गतेदेखिको अंक पढ्नु भयो ? पीडिएफ्मा पढनुहोस् सबै पत्रिका

Read more