जनभावना साप्ताहिकको मंसिर ८ गतेदेखिको नयाँ अंक पढ्नु भयो ?

जनभावना साप्ताहिकको मंसिर ८ गतेदेखिको नयाँ अंक पढ्नु भयो त ? छैन भने घरमै बसीबसी पीडिएफ फाइलमा पढ्न सक्नुहुनेछ ।

Read more

घरमै सुरक्षित बसेर जनभावना साप्ताहिकको कार्तिक २४ गतेदेखिको नयाँ अंक पढ्नुहोस्

जनभावना साप्ताहिकको कार्तिक २४ गतेदेखिको नयाँ अंक पढ्नुभयो ? छैन भने पीडीएफमार्फत पढ्नुहोस् घरमै सुरक्षित बसेर

Read more

मधेशको समस्या र आगमी सरकारको दायित्व

परम्परागत सामन्ती संरचनाका केन्द्रीकृत राज्यसत्ता विरूद्ध उठेका जनपक्षीय आन्दोलनलाई टालटुले अवस्थाको समाधान गरि आफनो अस्तित्व बचाउने प्रयासमा लागेको राज्यसत्ता देशलाई सधैं द्वन्द्वाभिमुख अवस्थामा राख्ने मनसाय राखेको छ । आफनो स्वरूप बिगार्न आएका संविधान सभाको के नतिजा भयो अधिकारकर्मीले राम्ररी अनुभव गरेका छन् । खर्बौं खर्च गरेर संविधान सभा सदस्यलाई पाहुनाको रूपमा सत्कार गरि रित्तो हात […]

Read more

कमाउन थालेपछि सम्मान

सुर्खेत । यहाँका महिला पछिल्लो समय आत्मनिर्भर हुने बाटोमा छन् । सामान्य खर्चका लागि समेत परिवारका पुरुष सदस्यको कमाइमा भर पर्दै आएका महिलाले यतिबेला आफ्नो खर्चको जोहो आफैँले गर्न थालेका छन् । महिला रोजगारीमा व्यस्त भएर आत्मनिर्भर हुन थालेपछि आर्थिक अभावका कारण उनीहरूले भोग्ने पीडामा कमी आउन थालेको छ । ‘पहिला मेरो कुनै आम्दानी नै […]

Read more

नरम तानाशाहको अवधारणाबारे – मोहनविक्रम सिंह

नेपाली कांग्रेसका सांसद अमरेश सिंहले हिजो बीबीसीमा दिएको अन्तरवार्तामा संघीयताको कडा शब्दमा विरोध गरेका छन् । सामान्य र प्रकट रुपमा हेर्दा त्यो स्वागतयोग्य विचार हो । तर त्यससित सम्बन्धित सबै पक्षहरुमाथि विचार गर्दा उनको अभिव्यक्तिले देशमा गम्भीर प्रकारको खतराको संकेत दिन्छ र त्यो नै त्यो अन्तरवार्ताको प्रधान र वास्तविक पक्ष हो । त्यसैले संघियताको विरोधलाई […]

Read more

वैकल्पिक नयाँ शक्तिको आवश्यकता – अरविन्द साह

संसारका एकाथरि मान्छे भोकले त्राही–त्राही गर्दैछन् । रोटी, कपडा र बासका लागि लालायित छन् भने अर्काथरि शोषणको साम्राज्य खडा गरी अर्बौं–खर्बौं रूपैयाँ ऐशमौजमा फाल्दैछन् । अन्नको अभाव र बेरोजगारी समस्याले गर्दा मान्छेलाई आफ्नै जिन्दगी बोझझैं लाग्छ । पेटको भोक नै त्यस्तो हुन्छ जसलाई कसैले बिर्सन सक्दैन । अन्नको अभावले गर्दा जब घरका साना–साना बच्चाहरूको मुख […]

Read more

१५० जिहादीको मृत्यु

बग्दाद । इराकको फल्लुजाह सहरमा भएको हवाई आक्रमणका कम्तीमा १५० जिहादीहरूको मृत्यु हुनुका साथै २६० भन्दा बढी सवारी साधन ध्वस्त पारिएको इराकी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । गत मङ्गलबारबाट सुरु गरिएको यस हवाई आक्रमणको क्रममा फाल्लुजाह सहरबाट जिहादी समूहले ओसार्न लागेका हतियारले भरिएका सयौँ सवारीसवारी साधनलाई लक्ष्यगरी सो आक्रमण गरिएको थियो । यसै हवाई […]

Read more

आक्रमणकारीको खोजी

इस्तानबुल । टर्कीको राजधानी इस्तानबुलमा मङ्गलबार साँझ भएको आतङ्ककारी हमलाका दोषीलाई प्रहरीले व्यापक मात्रामा खोजी गरिरहेको जनाएको छ । सो हमलाका दोषीलाई खोजी गर्ने क्रममा बिहीबार प्रहरीले कम्तीमा पनि १३ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका १३ जना व्यक्तिमा चार जना विदेशी नागरिक रहेका छन् । ती १३ जना सो हमलामा सम्लग्न रहेको अनुमानमा […]

Read more

रसियाद्वारा टर्कीको भ्रमण फुकुवा

मस्को । रसियाले आफ्ना नागरिकलाई टर्कीको भ्रमणमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार सो प्रतिबन्ध फुकुवा गरिएको नयाँ निर्देशिका जारी गर्नुभएको हो । उहाँले यसका साथै रसियाबाट टर्कीमा हुने आवतजावतलाई थप व्यवस्थित एवम् सुरक्षित बनाउने विषयमा काम थाल्न पनि रसियाली अधिकारीहरुलाई आदेश पनि दिनुभएको छ । टर्कीले रसियाली युद्धक विमान […]

Read more