मन्दिरै मन्दिरको देश नेपाल– शंकर पौडेल

ऋषि र कृषिप्रधान देश नेपाल, सभ्यता, संस्कृति र सम्पदामा असाध्यै धनी छ । सनातन राष्ट्र नेपालको इतिहास लिच्छविकाल, मल्लकाल, शाहकाल, राणाकाल र बहुदलकाल मा होइन । नेपालको पहिलो राजवंश गोपालवंश उल्लेख गरे पनि किराँतकाल, विश्वामित्रकाल, पर्शुराम, कश्यपकाल लगायत जनकराजवंशकाल आदि कति हजार वर्ष अगाडिका थिए नेपालीले गौरवका साथ तिथिमितिसहित जान्ने र बुझ्ने मौका पाउनु पर्दछ […]

Read more

हजुरबाको कथा

गाउँको वरिपरि हरियाली जङ्गल थियो । जहाँ रुख हुन्छ त्यहीं सुख हुन्छ भन्ने मान्छेमा दिलचेतना जागिरहेको थियो । हिमालहरू सधैं उत्साह बोकेर मुस्कुराइरहेका हुन्थे । गर्विलो र दर्बिलो आत्मविश्वासले अग्लिएका हिमालको हँसिलो मुहारझैं वशिष्ठधामका मान्छेहरू पनि जोशिला र जाँगरिला थिए । शुद्ध र सङ्लो पानी छचल्किँदै घट्टेखोलो र सिन्धुखोलो कलकलाउँदै अविरल बगिरहन्थे । सङ्लो पानीमा […]

Read more