विश्वभर कोरोनाबाट ३ लाख ४८ हजारको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर ३ लाख ४८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । संक्रमितको संख्या करिब ५६ लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर २४ घण्टाको अवधिमा ९० हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर ३ हजारको ज्यान गएको छ । विश्वभर करिब ५३ हजार १६६ जनाको […]

Read more

विश्वका ३० देशमा नेपालीलाई कोरोना, ९६ नेपालीको मृत्यु, ७ हजार बढी संक्रमित

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ९६ पुगेको छ । नेपालमा समेत गरी शनिबार साँझसम्म ९६ को मृत्यु भएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ […]

Read more

अमेरिकामा कोरोना रोकिएन, ट्रम्प कोरोना टास्क फोर्स हटाउँदै

काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा अझै पनि संक्रमणको गति घटेको छैन । अमेरिकामा सोमबार २४ घण्टाको अवधिमा संक्रमित र मृतकको संख्यामा केही कमी आए पनि मंगलबार फेरि बढेको छ । विश्वभर २४ घण्टाको अवधिमा ८१ हजार भन्दा बढी संक्रमित थपिँदा अमेरिकामा मात्रै २५ हजार थपिएका छन् । त्यस्तै मृतक पनि २ […]

Read more

विश्वभर कोरोनाबाट ५४ नेपालीको मृत्यु, दुई हजार ३२ जना संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५४ नेपालीको मृत्यु भएको छ । देशमा कोरोना संक्रमित ५७ जनामात्र रहँदा विदेशमा रहेका नेपालीहरु भने ५४ जनाको मृत्यु भएको छ । मृतकमा सबैभन्दा बढी बेलायतमा ३३ जना रहेका छन् । त्यस्तै अमेरिकामा १५ जनाको मृत्यु भएको छ । एनआरएनए ग्लोबल हेल्थ कमिटीका संयोजक डा सञ्जीव सापकोटाले अमेरिका, बेलायत, […]

Read more

भारतले खराव भन्दै चीनबाट किन्ने भनेका लाखौं कोरोना परीक्षणका आरडीटी किट नकिन्ने

काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) परीक्षणको नतिजा विश्वसनीय नदेखिएको भन्दै चीनबाट थप आरडीटी किट नकिन्ने निर्णय गरेको छ। यो निर्णयसँगै द्रुत परीक्षणका लागि प्रयोग हुने १० लाख थान किट चीनबाट ल्याउने भारतको योजना स्थगित भएको छ। देशका विभिन्न राज्यमा प्रयोग हुन बाँकी भएका किटहरू पनि भारतको केन्द्र सरकारले फिर्ता पठाउन निर्देशन दिएको छ। चिनियाँ […]

Read more

फ्रान्समा भएको आतङ्ककारी हमलाको विश्वव्यापी निन्दा

नाइस (फ्रान्स), ३१ असार । फ्रान्सको नाइस सरहमा अवस्थित एक रिसोर्टमा शुक्रबार बिहान भएको बन्दुक आक्रमणको विश्वका नेताहरुले निन्दा गर्नुभएको छ । सो हमलामा परी ८४ जनाको ज्यान गएको छ । बिहान भएको सो हमलामा परी घटनास्थलमै ८० जनाको ज्यान गएको थियो । मारिने व्यक्तिको सङ्ख्या ८४ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । सो […]

Read more

कारबाहीमा ६२ तालिवान र सात सैनिक मारिए

काबुल । अफगानिस्तानको अशान्त प्रान्तहरुमा अफगान सुरक्षाबलले गरेको पछिल्लो कारबाहीमा ६२ जना आतङ्ककारी मारिएको समाचार छ । गत बिहीबार विहानबाट शुक्रबार विहानसम्म गरिएको यस कारबाहीको क्रममा सात अफगान सेनाले समेत ज्यान गुमाएका छन् । अफगान रक्षा मन्त्रालयले शुक्रबार सो जानकारी दिएको छ । अफगान राष्ट्रिय सुरक्षाबल (एएनएसएफ) अफगानिस्तानको नान्गाहार, पाक्टिका, वार्दाक, गजनी, कान्दाहार, फराह, बादाख्सान, […]

Read more

पहिलो भ्रमण बेलायती प्रधानमन्त्रीको स्कटल्यान्डमा

लन्डन, ३१ असार । बेलायती प्रधानमन्त्री टेरेजा मेले आफू प्रधानमन्त्रीमा नियुक्त भएपछि जनमत सङ्ग्रहले दिएको अभिमतअनुसार बेलायतलाई युरोपियन युनियनबाट अलग्याउने पहल थाल्नका लागि छलफल चलाउन पहिला स्टकल्यान्डको भ्रमण गर्नुभएको छ । उहाँले आफूले स्कटल्यान्डका नेता ईयूसँग स्कटल्यान्डको कस्तो सम्बन्ध राख्न चाहने छन् यस सम्बन्धमा प्रस्ताव सुन्न चाहेको बताउनुभयो । स्कटल्यान्डको स्वतन्त्रता माग गर्दै आएका प्रथम […]

Read more

नाइस आक्रमणको राष्ट्रसङ्घ, अमेरिकाद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घ (अमेरिका) । संयुक्त राष्ट्रसङ्घले फ्रान्सेली सहर नाइसमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै विश्व समुदायसँग आतङ्कवादविरोधी अभियानलाई थप सशक्त बनाउनुपर्ने बताएको छ । राष्ट्रसङ्घका महासचिव बान कि मुनले गत शुक्रबार फ्रान्सको नाइस सहरमा दिनदहाडै भएको ‘बर्बर एवम् कायरतापूर्ण आतङ्कवादी हमला’ को निन्दा गर्दै आतङ्कवादीलाई कानुनी दायरामा ल्याउनका लागि विश्वको ध्यान थप आकृष्ट हुने बताउनुभयो […]

Read more