फेरि पूर्वराजाको नाम लिएर राजनीति गर्न खोज्दै प्रचण्ड

किन मौन छन् प्रम ओली ? काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सबैभन्दा अवसरवादी नेता भएकोमा दुई मत छैन । उनले अहिलेसम्मका साम, दाम, दण्ड, भेद सबै उपाय अपनाएर आफूलाई राजनीतिका सबैभन्दा ठूला खेलाडी बनेका छन् । उनले १० वर्ष सशस्त्र द्वन्द्व गरेर १७ हजार नेपाली मारिएपछि सत्ता सम्हाले । अध्यक्ष प्रचण्डले […]

Read more

राजतन्त्र फर्काउन केको आपत्ति ?

काठमाडौँ । नेपालको संविधान २०४७ लाई उत्कृष्ट संविधानको रुपमा ब्याख्या गरिँदै आइएको छ । राजा पनि अट्ने र जनता पनि अट्ने उक्त संविधानलाई लत्याएर धेरै राजा खडा गर्ने दलका नेताहरुको कुचेष्टाले गर्दा त्यतिराम्रो संविधान पनि खारेज गरियो । नेपालको संविधान २०७२ ले न राजा चिन्छ न जनता चिन्छ न त धर्म नै । चिन्छ त […]

Read more

साना दलप्रति एमालेको हेपाहा प्रवृत्ति

काठमाडौँ । नेकपा एमाले आफू बाहेक कसैलाई माया गर्दैन । अरु ठूला पार्टीको पनि मान राख्दैन । साना पार्टीलाई त छेवैमा पर्न दिँदैन । अहिले एमाले राष्ट्रपनि सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनको पार्टी भन्दा पनि कडा भएर निस्केको छ । त्यसैले त एमालेका शीर्ष नेताहरुले एक वर्षयता […]

Read more

सत्ता टिकाउनका लागि विवादित व्यक्तिहरुसँग सहकार्य

प्रचण्डको साथमा ‘स्वार्थी झुण्ड’ काठमाडौँ । जो आफैँ सरकारको नेतृत्व गरिरहेका छन् उनैले पटक पटक आफू नेतृत्वको सरकार भङ्ग गरेर गठबन्धन फेर्छन् भने परिकल्पना गरौँ त्यसको प्रमुख उद्धेश्य के होला । छिमेकीहरु पनि कहिले एउटालाई बोक्ने र कहिले अर्कोलाई बोकेर पहिलोलाई गाली गर्ने अनि फेरि दोस्रोलाई गाली गरेर पहिलोलाई गर्ने कुकर्म गर्न कसैले सक्छ भने […]

Read more

माधवसँग बार्गेनिङ गर्दै झलनाथ

काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस) मा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच सधै किचकिच परिरहन्छ । झलनाथ माधवलाई रुचाउँदैनन् । माधवले झलनाथलाई भाउ दिन्न् । यद्यपि पदका हिसाबले झलनाथ पार्टीका सम्मानित नेता हुन् । जनताले भने उनलाई लोप्पा खुवाइहाले । त्यसैले त एउटा न एउटा एजेन्डा बोकेर फरक धार देखाउने झलनाथ फेरि […]

Read more

पूर्वराजाप्रति देशभर बढ्दो क्रेज

काठमाडौं । शासन सत्ताबाट बाहिरिएपछि पूर्वराजा ज्ञानेन्द्र शाह सामान्य नागरिकको रुपमा जीवन यापन गरिरहेका छन् । उनी बेला बेलामा पूजापाठका लागि मन्दिर जाने गर्छन् । कहिले काँही निजी कामले विदेश भ्रमणमा पनि निस्किने गरेका छन् । पूजापाठका लागि मन्दिर जाँदा पनि पूर्वराजाको पक्षमा जबर्जस्त माहोल देखिन्छ । स्वतः स्फुर्त रुपमा पूर्वराजाको पक्षमा देखिने माहोलले गणतन्त्रको […]

Read more

अमेरिका भ्रमणअघि नै ‘टीआरसी’ विधेयक पास गराउने चलखेल

प्रचण्डको यस्तो षड्यन्त्र काठमाडौँ । तत्कालीन विद्रोही माओवादी सरकारमा गएको पनि १८ वर्ष भएको छ । २०६३ सालदेखि माओवादी प्रायः सरकारमा छ । माओवादीकै नेतृत्वमा चार पटक सरकार बनिसकेको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन पटक प्रधानमन्त्री भइसके । माओवादीबाटै डा. बाबुराम भट्टराई एक पटक प्रधानमन्त्री भए । १७ हजार नेपालीको ज्यान लिएको […]

Read more

गठबन्धनको नाममा पेलिएपछि शेखर पक्ष आक्रामक

कांग्रेसमा विद्रोहको तयारी काठमाडौं । लोकतन्त्रको सुन्दर पक्ष भनेकै प्रतिस्पर्धामा भाग लिने हो । तर नेपालको सबैभन्दा पुरानो दल नेपाली कांग्रेसको एक पक्ष भने चुनावमा भाग नलिने चेतावनी दिइरहेको छ । संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवार चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको हो । काठमाडौंमा खबरदारी सभाको […]

Read more

ओली र यादवको चुनाव क्षेत्र खतरामा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणामले गर्दा सबैजसो दलमा तरङ्ग पैदा गरेको छ । यो तरङ्गले आसन्न प्रदेश र संघको चुनावमा समेत उथलपुथल हुने देखिएको छ । त्यसकै परिणामले राष्ट्रिय दुई पार्टीहरु नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षका लागि नै चुनावी थलो खतराको स्थितिमा पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको […]

Read more

स्थानीय तहमा देशैभर भ्रष्टाचार

काठमाडौं । नेपालमा दिन प्रतिदिन भ्रष्टाचार बढ्दोरुपमा रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा सबैभन्दा धेरै भ्रष्टाचार भएको औँल्याइएको छ । प्रभावकारी सेवा दिनुपर्ने निकाय र क्षेत्रमै बढी लुट र भ्रष्टाचार हुने तथ्य अख्तियारले औंल्याएको छ । प्रदेशमा पनि भ्रष्टाचार व्याप्त भएको अख्तियारको निष्कर्ष छ । सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको अख्तियारको […]

Read more