सुरक्षा निकायमा बलमिच्याइँ

काठमाडौं । सरकारले नेपाल प्रहरीमा धीरजप्रताप सिंह र सशस्त्र प्रहरीमा राजु अर्याललाई महानिरीक्षक बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार दिउँसो बसेको बैठकले प्रहरीमा वरियतामा पहिलो र दोस्रो नम्बरमा रहेका विश्वराज पोखरेल र सहकुल थापालाई पन्छाउँदै तेस्रो नम्बरमा रहेका सिंहलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको हो । सिंह एसएसपीसम्म भने बरियतामा अघि थिए । पोखरेलले […]

Read more

बाहबुँदे दिल्ली सम्झौतापछि कम्युनिष्टहरुसँगको सहकार्य नेपाली कांग्रेसका लागि ठूलो घाटा भयो

शंकर भण्डारी – केन्द्रीय सदस्य, नेपाली कांग्रेस आगामी जेठ ३० गते स्थानीय निकायको निर्वाचन हुने मिति नजिकिएसँगै देश चुनावमय बन्दै गएका छ । देशका ठूला पार्टीका शिर्ष नेता देखि साना पार्टीका नेताहरु चुनावमा आफ्नो पक्षको महोल सृजना गर्न देश दौडाहामा निस्केका छन् । चुनावको सरगर्मी जति तातेको छ । त्यतिनै सत्तारुढ गठबन्धनभित्र चुनावी समीकरण र […]

Read more

चुनावको नाम नआउँदै नेताहरू लुगलुग काम्ने…

यताउताका कुरा – घुमन्ते हुँदैन बुढी छोराको बिहे तीनपाथी चामल त अक्षता चाहिन्छ रे–यस्तै उखान चरितार्थ हुन्छ हामीकहाँ हुने चुनावमा । स्थानीय निकायको होस् कि प्रतिनिधिसभाको–रुपियाँको मोटो कुम्लो कुटुरो नबोकी होमिउला भन्न पर्दैन । एउटा लोकल लेवलको कार्यकर्ताले भन्थ्यो रे–पाँचलाख जम्मा गरेको छु–पार्टीले टिकट दिए वडा अध्यक्षको चुनाव जित्छु । आफैं हिसाब गर्नोस् प्रतिनिधिसभाकै चुनाव […]

Read more

स्थानीय चुनाव समयमै हुनेमा शंका

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन समयमै गर्नेमा शंका उब्जिएको छ । सत्तारुढ गठबन्धनले समयमै स्थानीय तहको निर्वाचन गर्ने शंका बढेको हो । निर्वाचन आयोगले दलहरुलाई पटक पटक झक्झक्याएको भए पनि स्थानीय तहको निर्वाचनबारे सत्तारुढ गठबन्धनले रुची देखाएको छैन । अहिले संघीयतामा गएर पहिलो पटक महाधिवेशन गरेपछि दलहरु अक्करमा छन् । माओवादी केन्द्रको स्थिति राम्रो […]

Read more

अन्तर्राष्ट्रिय फटाहा

नारद केपी भनेको नगर्ने नहुने विषयमा बोल्ने राष्ट्रिय फटाहा थिए नै उतिबेला परराष्ट्र मन्त्री ज्ञवालीले पटक–पटक अमेरिका पुगेर एम.सी.सी. सम्झौतामा हस्ताक्षर गर्दै अनुदान रकम ल्याउँदै खाँदै गरेकै हुन् । अहिले एम.सी.सी.सरकारको विषय हो एमालेको हैन भन्दै विदेशी दूतलाई एमाले नेताहरुले कानेखुसी गर्न थालेपछि अन्तर्राष्ट्रिय फटाहामा दर्ज हुन लागेको देउवा समर्थकहरु हल्ला गर्र्दै थिए । अधिवेशन […]

Read more

माओवादीमा पनि ‘टिके प्रणाली’

काठमाडौं । नेकपा माओवादी केन्द्रको पुस ११ गतेदेखि हुने भनिएको राष्ट्रिय सम्मेलन केबल नाटकमात्र भएको आभास पाउन थालिएको छ । एमालेमा जसरी टीका लगाउनका लागि पुष्पकलम दाहाल प्रचण्डले सम्मेलनको आयोजना गर्न खोजेको पनि आरोप लागिरहेको छ । उसले विधान फ्यालेर आफ्नो शैलीमा गतिविधि गरिरहेको छ । जस्तो कि वादीको अन्तरिम विधान–२०७८ ले पार्टीका विभिन्न तह […]

Read more

अमेरिकालाई एमसीसी फिर्ता लैजान नदिने गठबन्धनको सन्देश

‘एमसीसी’ संसदमा पेश गर्ने तयारी काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा लैजाने तयारी गरेको छ । अनुमोदनलाई लिएर सत्तागठबन्धनबीच सहमति भइनसकेको भए पनि सम्झौतामा हस्ताक्षर भएको चार वर्षपछि देउवा सरकारले संसदमा लैजाने भएको हो । त्यसकै लागि यही मंसिर २८ गतेलाई संसद बैठक बोलाइएको छ । जबकि […]

Read more

एमालेमा दश नेताको बखेडा

काठमाडौं । नेकपा एमाले निकै ठूलो दलदलमा फसेको छ । पार्टी विभाजन भएपछि नछुट्टिएका नेताहरुको डिमाण्ड दिनानुदिन बढ्दो छ । त्यतिमात्र हैन माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी पार्टीमा नगएर एमालेमै टाँस्सिएका नेताहरु आफ्नो हकका लागि संघर्ष गरिरहेका छन् । तर उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले टेरेकै छैनन् । उनीहरुले एमाले २०७५ जेठ २ को अवस्थामा […]

Read more

एमालेको विधान महाधिवेशन स-यो

काठमाण्डौ । नेकपा एमाले स्थायी कमिटीको शनिबार सम्पन्न स्थायी कमिटी बैठकले यसअघि तोकिएको मिति संशोधन गर्दै विधान महाधिवेशन असोज १५, १६ र १७ गते काठमाडौं हुने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । भट्टराईले प्रतिनिधि परिषद् नरहेकाले विधानमा भएको व्यवस्थालाई परिवर्तन गरी को बाधा–अड्काउ फुकाउँदै अघि बढ्ने र उक्त प्रस्ताव केन्द्रीय कमिटीमा […]

Read more

मेयर विद्यासुन्दर ः काठमाडौं ‘असुन्दर’

नाम मात्रै राम्रो भएर केही हुँदैन । आफ्नो नाम राम्रो होस् । त्यो नामको प्रशंसा सबैले गरोस् भनेर धेरैले सोच्दा होलान् । तर नाम राम्रो भएर हुनेभए मुलुकमा केके भइसक्थ्यो सक्थ्यो ! नाम नराम्रो भएकाहरुले पनि अनेक राम्रा काम गरेर धेरैलाई चकित बनाएका पनि छन् । तर नाम भने सबैभन्दा राम्रो र सोचमा अतिनै खिया […]

Read more