नेपाली कांग्रेसका खासगरी कोइराला परिवारहरू, बीपी कोइरालालाई प्रजातन्त्रको जननीदेखि प्रजातन्त्र भनेको बीपी र जीपी कोइराला भनेको प्रजातन्त्र भन्ने जस्ता व्याख्या गर्न रुचाउँछन् तर तथ्य सत्य भने अर्कै रहेछ । काठमाडौंमा जन्मेर हुर्केर प्रजातन्त्रकै लागि त्याग गरेका पिएल सिंहजस्ताले बीपी कोइराला भनेको बनारसी पण्डा बाहेक केही होइनन्भन्दा कोइराला परिवारको शिर झुकेको छ भन्ने देखिए ! भनी नारदलाई कोइराला इतर भन्न थालेका छन् ।