माओवादीका दाहाल !

नपत्याए पनि

सोह्र हजारभन्दा बढ्ता नेपाली नागरिक मारेका, राष्ट्रको अरबौं सम्पति ध्वस्त पारेका माओवादी केन्द्रका अध्यक्ष दाहालले अहिले आएर भूकम्पपीडितलाई तीन लाख दिनुपर्दछ भन्ने भाषण गरे, त्यो कुरा सुशीलकै पालामा किन नराखेका, सरकारको ताल्चासाँचो लिएको नौ महिना बित्दा पनि नबोलेर किन अहिले, यो नेता राष्ट्रलाई एक हैन, राष्ट्रलाई अनेक बनाउ भन्ने रहेछ भनी एमालेमा चर्चा छ ।