राजा ज्ञानेन्द्रजस्ता कहाँ हुनु ओली ?

नपत्याए पनि

राजा ज्ञानेन्द्र शाहले देउवालाई झिकी आपूmले सत्ता लिनु केही महिना अघि राजाका अति प्रिय रमेश पाण्डेको टिचिङ्ग अस्पतालमा बस्दा बाह्रलाख भन्दा बढी उपचार खर्च सचिव तिमिल्सिना मार्फत तिर्न लाउनुभयो भने, त्यही तरिका अपनाई नर्भिक अस्पतालमा बस्दा खर्च भएको भनी ओली सरकारसँग बीस लाख मागेका रहेछन्, पटक–पटक माधव नेपालले पनि ओलीलाई प्रेसर दिएका रहेछन् तर ओली सरकारले पाँच लाख दिँदा लिन्न भन्दा ओलीका राजनीति सल्लाहकार विष्णुु
रिमालले सत्यतथ्य पर्दाफास सेतोपाटीमार्फत गर्दा झुट, फट्याई र बेइमानीको राजनीति धेरै चल्दोरहेनछ भन्ने ज्ञान भयो होला भन्ने धेरैको थिए ।