नक्कली वकिलहरू !

नपत्याए पनि

यो देशमा पाइलट नक्कली भेटिए, डाक्टरहरू त प्रशस्तै भेटिए अब प्रहरी अनुसन्धान भने ‘मै हुँ’ भन्ने कालाकोटधारी वकिलतिर छ भन्ने सुनिन्छ । सबैभन्दा ठूलो स्वर, सबैभन्दा धेरै ‘मँपाइ’ गर्ने वकिलहरूको एलएलसी र आइ.ए.को सर्टिफिकेट नै नक्कली छ रे । सर्वोच्च अदालत वारको चुनाव पछि नै नक्कलीहरूको पर्दाफास हुन्छ भनिन्छ ।