पर्यटनमन्त्री हटाइने !

नपत्याए पनि

गैंडाको छालाभन्दा कडा स्वभावका नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुुगतरत्न कंसाकारले पर्यटनमन्त्रीलाई हटाउने घोषणा गरेका छन् । वायुसेवा निगमका महाप्रबन्धक कंसाकारका केही काला करतुतहरूको छानबिन गर्न मन्त्रालयकै सहसचिवको संयोजकत्वमा एक कमिटी गठन गर्ने तयारी गरेपछि कंसाकारले आफ्ना फ्याउरामार्फत मन्त्रीलाई हटाउने खबर पठाएको चर्चा छ ।