मोबाइलः कता जाँदैछ नयाँ पुस्ता ?

समयसँगै विश्वमा विकास क्रम बढदो छ । नेपालको विकासको कुरा सपनामा वा कुराकानीमा मात्रै सीमित रहेपनि विश्वले विकासको चरमचुली पार गरेको छ । अमेरिका, युरोप, जापान, चीनलगायतका मुलुकले मारेको विकासको फड्को तुलान नै गर्न सकिन्न । छिमेकी मुलुक भारतले पनि मुलुकको विकासमा तीव्रता लिएको छ । भलै त्यसको नियत छिमेकप्रति त्यति सहिष्णु नहोस् ! विकासको […]

Read more

सरकारको नीति तथा कार्यक्रम शुक्रबार जेठ २ गते, राष्ट्रपति भण्डारीले अपरान्ह ४ बजे वाचन गर्ने

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी जेठ २ गते शुक्रबार प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठक (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए । नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण देशको समग्र […]

Read more

लामो समयदेखि बन्द सेयर बजार आइतबारबाट खुल्ने

काठमाडौं । सेयर कारोबार आगामी आइतबारदेखि सुरु हुने भएको छ । सरकारले बुधबार एक तिहाइ कर्मचारी राखेर बैकिङ, बिमा र धितोपत्र बजार खोल्ने निर्णय गरेसंगै सेयर कारोबार आइतबारदेखि खुल्ने भएको हो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सरकारले उक्त निर्णय गरेसँगै आइतबारबाट सेयर कारोबार खुल्ने बताएका छन् । कारोबार दैनिक कति समय खुला […]

Read more

डेढ महिनामा ७० फर्मलाई जरिवाना, ६० लाई सुधार गराइयो

काठमाडौं । डेढ महिनाको अवधिमा अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७० फर्मलाई जरिवाना गरेको छ । गत चैत १ गतेदेखि यही वैशाख १८ गतेसम्म विभागले गरेको नियमित बजार अनुगमनका क्रममा सबैभन्दा धेरै कारवाहीमा पर्नेमा खाद्य पसल रहेका छन् । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार बजार अनुगमनका क्रममा जरिवाना […]

Read more

लकडाउनका कारण दुई करोडको च्याउ नोक्सान

झापा । कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन बन्दाबन्दी जारी रहदा एक महिनाको अवधिमा झापामा करिब रु दुई करोडबराबरको च्याउ नोक्सान भएको छ । च्याउ उत्पादक किसान सङ्घका जिल्ला संयोजक ज्ञानेन्द्रप्रसाद गौतमलले किसानले बजारसम्म आफ्ना उत्पादन पु¥याउन नसक्दा सो मूल्य बराबारको क्षति पुगेको जानकारी दिए । जिल्लाको माइपूर्व र माइपश्चिम क्षेत्रमा १०० भन्दा बढी […]

Read more

कोरोना राहत प्याकेज ल्याउन चेम्बरको आग्रह

काठमाडौं । निजी क्षेत्रले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट अर्थ व्यवस्था प्रत्यक्ष प्रभावित भएको भन्दै सुधारका लागि चरणबद्ध राहतका कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेको छ । कोभिड–१९ बाट उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा परेको प्रभाव न्यूनीकरण सम्बन्धमा सरकारलाई २९ बुँदे सुझाव दिँदै नेपाल चेम्बर अफ कमर्शले अर्थतन्त्रको कूल आकारको पाँच प्रतिशतसम्मको राहत […]

Read more

लकडाउनमा एभरेष्ट बैंकले सार्वजनिक गर्यो ई–क्यालेन्डर

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो बि।सं २०७७ को ई–क्यालेन्डर सार्वजनिक गरेको छ । हाल विश्वभर फैलिएको कोरोना भाइरसको विषम परिस्थितिलाई ध्यानमा राखी एभरेष्ट बैंकले आफ्नो ई–क्यालेन्डर सार्वजनिक गरेको छ । हालको कठिन परिस्थितीमा बैंकले सबैलाई ई(क्यालेन्डर प्रयोग गरी नेपाल सरकारलाई कोरोनाको रोकथाममा सहयोग पुर्याउनको लागि मद्दत गर्न अनुरोध गरेको छ । कोरोनाको महामारीको रोकथाम […]

Read more

मुक्तिनाथ विकास बैंकले विपन्नलाई बाँड्यो राहत

काठमाडौं । नेपाल सरकारले लागु गरेको देशब्यापी लकडाउन (बन्दाबन्दी) को कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जनकपुरधाममा एक कार्यक्रमका बीच राहत सामाग्री वितरण गरेको छ । सो अन्तर्गत विपन्न परिवारका १ सय ५० जनालाई चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुन लगायतका सामाग्री वितरण गरिएको […]

Read more

लकडाउनमा मेगा बैंकका ग्राहकलाई फुडमाण्डुको अफर

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले लकडाउनको बेलामा पनि घरमै बसेर फुडमाण्डुबाट घरायसी सामान खरिद गर्न सक्ने भएका छन् । मेगा बैंकसँग भएको सम्झौता अनुसार, फुडमाण्डु डटकमले दैनिक अत्यावश्यक किराना सामाग्रीहरु घरमै उपलब्ध गराउने भएको छ । फुडमाण्डुको अनलाइन सेवाबाट सामान अर्डर गरी बिना झण्झट घरमै प्राप्त गर्न सकिनेछ । मेगा बैंकका ग्राहकहरुले मेगा […]

Read more

कोरोना कोषमा आईएमई लाइफ इन्स्योरेन्सको सहयोग

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सात लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बिश्वभर फैलिएको कोरोना भाईरस महामारीका कारण नेपालमा पनि उत्तिकै असर गरेको र यस संकटको घडीमा एउटा सानो सहयोगले पनि कोरोना भाईरसबिरुद्ध रोकथाम, तथा नियन्त्रणको साथै उपचारका लागि केही थप सहयोग हुने […]

Read more