नक्कली बन्ने कि राष्ट्रवादी

राजनीतिक अस्थिरता र तीन तहको सरकारले धान्नै नसक्ने खर्च बढाउँदै लानुले अबको चार महिनामा नेपाल श्रीलंका हुने आई.एन.जी.ओ.ले निकालेको नेपाल प्रतिवेदनलाई ध्यान दिएर देश डुब्नबाट बचाउन कृष्णप्रसाद भट्टराईको नक्कली कांग्रेस हुँदै माओवाद बन्ने कि वी.पी.को राष्ट्रवाद चिन्तन लागू गरेर राजासहितको प्रजातन्त्र ल्याउने कांग्रेसका जोशी, तिवारी, वाग्ले, ढुंगाना, तारानाथहरुले देउवालाई समयमै होस् पु¥याउन जोड दिंदै थिए […]

Read more

खलनायक थापा

न कार्यकर्ताको भिड, न राजनीतिक उत्साह, न शुभकामना र सन्देश, न बधाईको ओइरो, न सञ्चार माध्यममा व्रेकिङ्ग न्यूज, न राष्ट्रिय शान, न राष्ट्रको आवश्यकता कहीं न कहीं कतै न कतै सबैलाई धोका दिने खलनायक स्वभाव र छविका कमल थापा र उनका आसेपासेहरुले प्रतिशोध साँध्नका लागि खोलेको पार्टीबाट निम्ता आथ्यो गइएन थापाका शिष्यहरु नारदलाई सुनाउँदै थिए […]

Read more