कानुनले नचिनेका बलात्कारी

काठमाडौं । यतिबेला काठमाडौंका सडक तात्न थालेका छन् । स्थानीय तहको निर्वाचन सकिँदै गर्दा उठेको चर्चित विषय हो बलात्कारको पीडा । १६ वर्षकी छँदा बलात्कृत भएर छ महिनासम्म यौन शोषणमा परेकी एक पीडितले आफू २४ वर्षकी भएपछि उक्त घटना सार्वजनिक गर्ने हिम्मत जुटाएकी एक युवतीको साहसपछि अहिले उनको न्यायका लागि नारा घन्किरहेका छन् । उनको […]

Read more

दुईदिने बिदा अव्यवहारिक सावित

काठमाडौं । सरकारको नाटक पनि गज्जबको छ । पटक पटक परीक्षण गर्छ । व्यवहारिक कुरा एकातिर हुन्छ र सरकारको काम कारबाही अर्कातिर हुन्छ । ठ्याक्कै त्यस्तै गरेको छ शेरबहादुर देउवा नेतृत्वको सरकारले । २०५६ सालमा फ्लप भएको योजना फेरि दोहो¥याएको छ । देउवा सरकारले बिना तयारी र बिना अध्ययन हप्तामा दुई दिन बिदा दिने निर्णय […]

Read more

बालेनको लौरोले भ्रष्टतन्त्रमा प्रहार

काठमाडौं । स्थानीय तहको निर्वाचनले यतिबेला मुलुकको सरगर्मी उच्चबिन्दूमा छ । विशेषगरी काठमाडौं महानगरपालिका र भरतपुर महानगरपालिकाको मतपरिणामको व्यग्र प्रतिक्षा भइरहेको छ । भरतपुरमा यसअघिकै मेयर रेणु दाहाल मैदानमा छिन् । उनलाई जिताउन २०७४ सालको निर्वाचनमै विभिन्न बखेडा खडा गरिएको थियो । अहिले पनि उनले जित्नेमा दुईमत छैन । सर्वाधिक प्रतिक्षा भने काठमाडौं महानगरपालिकाको हो […]

Read more

यसपटक बदर मत बढ्ने आँकलन

काठमाडौं । यही बैैशाख ३० गते शुक्रबार देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन हुँदैछ । चुनावको तयारी लगभग पूरा भएको छ । निर्वाचन आयोगले सबै तयारी पूरा भइसकेको जनाएको छ । सबै स्थानमा मतपत्र पुगिसकेका छन् । सो दिन बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण पनि भइसकेको छ । आयोगले मतादाताले चाहेको […]

Read more

हाम्रालाई हैन, राम्रालाई चुनौं

चुनाव सर्वत्र लागेको छ । स्थानीय तहको यो निर्वाचनले गाउँगाउँ जागरुक गराएको छ । स्थानीय तह भन्नासाथै आफ्नो गाउँठाउँको हेरचाह र विकासका लागि आफ्नै क्षेत्रका अब्बल मानिसलाई, केही गर्नसक्ने व्यक्तिलाई त्यो ठाउँमा लाने भन्ने हो । नगरमा मेयर, उपमेयर वा गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष अनि सबै स्थानीय निकायका वडावडामा वडाध्यक्ष र सदस्य । गाउँमा कसले कतिको […]

Read more

नेताका आफन्त कहाँ–कहाँ उम्मेदवार

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीहरूले आफ्ना उम्मेदवार छनोट गरिसकेका छन् । आफ्नो पार्टीमा टिकट नपाएपछि कार्यकर्ताहरु अर्को पार्टी प्रवेश गर्नेहरूको लहर यसपटक राम्रैसँग चल्यो । त्यस्तै टिकट नपाउँदा रूनेदेखि टिकट पाएपछि उम्मेदवारका विगत क्रियाकलाप र हत्कन्डाहरू सार्वजनिक भएसँगै टिकट खोसिएका घटनाहरू समेत बाहिर आए । पार्टीमा प्रभावशालीका नेताहरूले आफन्तवाद, नातावाद तथा कृपावादमा […]

Read more

अर्थमन्त्री शर्माको नैतिकता खोई ?

काठमाडौं । भनिन्छ नेताहरुमा राजनैतिक आचरण सकिँदै गएपछि राजनीति शब्दको विकास हुन्छ । नभन्दै पहिले पहिले राजनैतिक दल लेखिँदै आएकामा नेताहरुमा नैतिकता सकिँदै गएपछि राजनीतिकमात्र लेख्न थालियो । ठ्याक्कै त्यही चरित्र नेताहरुले अहिले पनि देखाइरहेका छन् । तिनै नेताहरुले राजनीतिलाई गरिब बनाइरहेका छन् । अहिले त्यही गरे अर्थमन्त्री जनार्दन शर्माले । उनले आफ्नो कद घटाए […]

Read more

स्थापितको विवादले समस्यामा एमाले

काठमाडौं । नेपालीमा भनाइ छ जस्तो कर्म उस्तै फल । यो भनाइ काठमाडौं महागरपालिकालाई फेरि हाँक्न तम्सेका केशव स्थापितलाई लागू हुन्छ । महानगर हाँक्न अब्बल नेतृत्व चाहिन्छ भनी खोजी भइरहँदा एमालेले रोजेका नेता । तर स्थापित पटक पटक विवादमा आइरहने पात्र हुन् । कुनै न कुनै सन्दर्भमा उनी विवादमा आइरहन्छन् । त्यही पात्रलाई टपक्क टिपेर […]

Read more

शीर्षक मिलाउँदै बजेट झ्वाम्

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गएको बेला पालिका प्रमुखहरूले प्रमुख प्रशासकीय अधिकृतहरूलाई विभिन्न किसिमबाट दबाब दिन थालेपछि धमाधम बिदामा बसेका छन् । संघीय मामिला मन्त्रालयका अनुसार देशभर विभिन्न ठाउँमा प्रमुख प्रशासकीय अधिकृतहरूले बैशाख महिनाभर बिदामा बस्ने गरेका छन् । स्थानीय तहको चुनावको तिथि नजिकिँदै जाँदा मेयर–उपमेयर तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षको चर्को दबाबमा प्रमुख प्रशासकीय अधिकृतहरू […]

Read more

एमालेलाई ‘नेकपा एस’ कति बाधक

काठमाडौं । यतिबेला नेकपा एमालेलाई सारै अप्ठेरो छ । पार्टी फुटेपछि स्वभावतः एमालेलाई अप्ठेरो परेको हो । त्यो भन्दा पनि ठूलो अप्ठेरो एमालेले गरेको कर्मका कारण हो । दुई पटक संसद विघटन गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अहिले स्थानीय तहको निर्वाचन निकै सकसपूर्ण देखिएको छ । खासगरी एमालेबाट विभाजन भइ बनेको नेकपा एकीकृत […]

Read more