नागरिकता विधेयकले उब्जाएको प्रश्न

सम्पादकीय राष्ट्रघातको दोस्रो प्रयासमा गठबन्धन सरकारका साथै विपक्ष दलको बैठक बहिष्कारको बहानामा प्रतिनिधिसभाबाट नागरिकता विधेयक पास हुने प्रायः निश्चित जस्तै देखिएको छ । यदि विधेयक भनिएजस्तै व्यवहारमा पनि लागू गरियो भने नेपालको जनसंख्या अर्को तीस लाखदेखि चालिस लाखसम्म थपिने प्रायः निश्चित छ । तराईबाट प्रतिनिधित्व गरेर आएका केही नेताहरुले हाम्रा बुहारीहरुले अब सहजै नेपालको नागरिकता […]

Read more

कोरोना कहरको अर्को लहर !

नेपालका अधिकांश नागरिकले कोरोना भ्याक्सीन लगाइसकेका छन् । धेरैले त बुस्टर डोज पनि लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकले पनि अधिकांश नेपालीले कोरोनाविरुद्धको खोप लगाइ–सकेको उल्लेख गर्दै आएको छ । यति हुँदाहुँदै पनि पछिल्ला दिनहरुमा कोरोनाका बिरामी बढिरहेको पाइएको छ । दिनको दुई चार बिरामी मात्रै फेला परिरहेकोमा हालका दिनमा एक सय बिरामीमा कोरोनाको संक्रमण […]

Read more

पेटीमा हिँड्ने कि सामान किन्ने ?

बल्लबल्ल काठमाडौंको सडकमा थुप्रिएको फोहोरको व्यवस्थापन भएको छ । तर पनि त्यसको दुर्गन्ध सर्वसाधारणको नाकमा अहिले पनि छ । दुर्गन्ध हटाउने अनेक प्रयन्त नभएको होइन महानगरबाट । तर त्यो दुर्गन्धले पु¥याएको मानसिक पीडाले पनि मानिसलाई मुक्ति मिलेको छैन । अहिलेलाई त समाधान भयो । केही दिनलाई त फोहोरको थुप्रो देखिन्न । तर भोलि फेरि कसलाई […]

Read more

मन्त्री आलेको रोजाईमा भ्रष्ट जिएम

काठमाडौं । नेपाल वायु सेवा निगमको निमित्त महाप्रबन्धकमा निगमकै पाइलट दीपु ज्वारचन नियुक्त भएका छन् । पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् । मन्त्री आलेकै प्रस्तावमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखको जिम्मेवारी ज्वारचनलाई सुम्पिइएको हो ।न्यारोबडी–३२० विमानका चालक ज्वारचन भने आर्थिक […]

Read more

‘नागरिकता विधेयक अघि बढाउनु हुँदैन’

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विधेयक अघि बढाउन नहुने बताएका छन् । सरकारले उक्त विधेयक पारित गराउने गरी अघि बढाएको भन्दै केसीले यो नेपालको हितमा नभएको टिप्पणी गरे । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नागरिकतासम्बन्धी विधेयक पारित भए नेपालमा जनसांख्यिक आक्रमण भएसरह हुने जिकिर गरे । नागरिकले नागरिकता पाउने विषयमा भने […]

Read more

मन्त्री आलेको अराजकता ः पदीय मर्यादा भुलेपछि

मन्त्रालय संस्कृति तर संस्कतिको ठीक उल्टो व्यवहार विकृति मन्त्री प्रेमबहादुर आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सभालेका छन् तर व्यवहार भने बिलकुल उल्टो । आपूm मातहतका एउटा उच्चस्तरीय कर्मचारी अर्थात नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षमाथि आफ्नै कार्यकक्षमा बोलाएर उनले जस्तो दानवीय व्यवहार गरे, त्यसको सर्वत्र निन्दा भएको छ र निन्दा जति गरे पनि […]

Read more

पानीमा डुब्ने भो काठमाडौं !

काठमाण्डौ । पानी पर्न थाले पछि काठमाडौंको अवस्था नाजुक हुन्छ । थोरै थोरै पानी परिरह्यो भने त खासै त्यति असर परेको देखिँदैन । जब दर्के पानी काठमाडौंमा बर्सिन्छ, त्यस पछि काठमाडौंका कति ठाउँले दहको रुप लिन्छ भन्न सकिँदैन । एकताका मैतिदेवी चोकमा पानी जमेर पौडी पोखरीजस्तै हुन्थ्यो । त्यसमा कुनै परिवर्तन आएको देखिँदैन ।जमलमा पनि […]

Read more

इम्बोस्ड नम्बरमा राष्ट्रियतामाथि खेलबाड

काठमाडौं । सवारी साधनमा लगाउनका लागि यातायात व्यवस्था विभागले दिएको निर्देशनपछि उक्त काममा करोडौंको घोटाला भएको पाइएको छ । विभागले साउन १ गतेभित्र बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सबै सवारी साधनमा इम्बोस्ड प्लेट जडान गर्नुपर्ने, जडान नगरिएमा कारबाही गर्ने चेतावनी दिएको थियो । तर विभागको यस्तो निर्णयको सबैतिर आलोचना भएपछि तत्कालका लागि सीमित सवारीको […]

Read more

के–के ‘मन्त्रणा’ दिएर फर्के अमेरिकी जनरल चाल्र्स फ्लिन

काठमाडौं । अमेरिकी सेनाको एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन स्वदेश फर्केका छन् । चार दिने भ्रमणमा नेपाल आएर उनी आइतबार स्वदेश फर्केका हुन् । उनको आगमनले नै निकै तरङ्ग ल्यायो । उनको आगमन नेपालमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज (एमसीसी) लागू गर्न संसदले स्वीकृति दिएपछि भएको हो । जसलाई अर्थपूर्ण तरिकाले पनि हेरिएको छ […]

Read more

विधिको शासन खिल्ली उडाउँदै मन्त्री

काठमाडांै । विधिको शासनको खिल्ली उडाउँदै गएसँगै हालका सरकारहरु जो नेतृत्वमा आउँछ उसले अघिल्ला सरकारका कार्यक्रम काट्दै जाने चलन बढेको छ । खासमा सरकारले पारित गरेका योजनाहरु पछि आउने सरकारले पनि निरन्तरता दिँदै जानुपर्छ । तर नेपालमात्रै सम्भवतः त्यस्तो देश होला जहाँ सरकार फेरिएपिच्छे योजना फेरिँदै जान्छन् । त्यस्तै गरेकी छिन् हालकी भूमि व्यवस्थामन्त्री शशी […]

Read more