को गृहमा, को अर्थमा !

नपत्याए पनि

को गृहमा, को अर्थमा भनी माओवादी केन्द्र र नेपाली कांग्रेसबीच हानाथाप चलिरहेछ, सरकार बन्नु अघि नै दुई ध्रुवका पार्टीबीच हानाथापले देशलाई कहाँ पु¥याउने होला भनी एमालेहरूबीच चर्चा परिचर्चा छ भनिन्छ ।