देउवाको निर्देशन !

नपत्याए पनि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना सांसदहरूलाई देश नछोड्न आदेश दिएको १२ घण्टा नपुग्दै डेढदर्जन जति सांसदहरू, अमेरिका, व्याङ्कक, चीन, जर्मनी र दिल्ली हिँडिसके, हिँड्दैछन्, देउवाले पालना नहुने निर्देशन किन दिए होलान् भनी विमलेन्द्र निधि, प्रकाशमानबीच चर्चा चल्दै थियो ।