पुष्पकमल भारतको गोटिबन्दा !

नपत्याए पनि

हुन त दशवर्षे युद्धकालभरि भारतको भरमै नेपालमा युद्ध नगरेका होइनन् दाहालले तर अहिले भारतकै सच्चा गोटि बनेर दाहाल चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्न किन अघि सरे र किन आपूm प्रधानमन्त्री हुँदा चीन खुसी हुनेछ भनी सुगा रटाई गर्दैछन् भनी कूटनीतिक क्षेत्रमा व्यापक चर्चा चलिरहेछ ।