डा. बाबुरामको छटपटि

नपत्याए पनि

प्रधानमन्त्री हुन खोज्ने पुष्पकमल दाहाल, छटपटि बढ्ने डा. बाबुरामलाई, जसको सहयोग सद्भावना, आशीर्वादले डा. बाबुराम भट्टराईले बेग्लै पार्टी अपनाए अहिले त्यसै देशका नेताहरूले किन दाहाललाई च्यापे होलान्, ओलीलाई फ्याल्नै परे पनि कांग्रेसकै नेतृत्व भन्नुपर्ने भनी डा. भट्टराई सहयोगीहरू कुरा गर्न थालेका छन् रे !